स्थानिय समाचार
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
मोटरसाइकल एक आपसमा ठोकिएर चालक सडकमा हुत्तिदा ट्रकले किचिएर ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ७ विष्णपुृर चौक नजिकै आईतवार दिउँसो भएको उक्त दुर्घट्नामा सोही पालिकाको वडा नं. ९ वस्ने ४५ वर्षिय दिपेन्द्र विश्वकर्माको ज्यान गएको हो ।….