मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 

राजविराज राजविराज
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
२९ पटक हेरिएको
Shares
मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 

सारांश

  •     मैथिली महिला परिषद सप्तरीको अगुवाइमा महिलाहरुले राजविराजस्थित दशन (नेता) चौकमा मैनबत्ती प्रज्वलन गरेका हुन ।
  • उक्त अबसरमा सहभागीहरुले एक मिनट मौन धारण समेत गरेका थिए ।
  •     सो अवसरमा परिषदकी अध्यक्षा मालती चौधरीले भनिन–“विश्वकै इतिहासमा नभएको आन्दोलन गरेर जेनजीहरुले साबित गरि दिए कि युवाले चाहेमा जहिले पनि जहाँ पनि परिवर्तन सम्भव हुन्छ ।

दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।

    मैथिल महिला परिषद सप्तरीले मंगलवार राजविराजमा जेनजी आन्दोलनका शाहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मैनबती प्रज्वलन गरेका छन ।
    मैथिली महिला परिषद सप्तरीको अगुवाइमा महिलाहरुले राजविराजस्थित दशन (नेता) चौकमा मैनबत्ती प्रज्वलन गरेका हुन । उक्त अबसरमा सहभागीहरुले एक मिनट मौन धारण समेत गरेका थिए ।
    सो अवसरमा परिषदकी अध्यक्षा मालती चौधरीले भनिन–“विश्वकै इतिहासमा नभएको आन्दोलन गरेर जेनजीहरुले साबित गरि दिए कि युवाले चाहेमा जहिले पनि जहाँ पनि परिवर्तन सम्भव हुन्छ ।” भ्रष्टाचारमा आकंठ डुबेको देशलाई युवाहरुको आन्दोलनले मात्र सही बाटोमा ल्याउन सक्ने भएको भन्दै अध्यक्षा चौधरीले अब ठूला राजनीतिक दलका पुराना र शिर्ष नेताहरु सच्चिनु पर्दछ भनी आन्दोलनको पक्षमा वकालत गरेकी छिन ।
    परिषद विगतका प्रजातान्त्रिक लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा 
बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा 
जिर्ण सडक अविलम्ब मर्मत नगरिए आफै धर्नामा बस्ने सांसद चौधरीको चेतावनी
जिर्ण सडक अविलम्ब मर्मत नगरिए आफै धर्नामा बस्ने सांसद चौधरीको चेतावनी
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
गाजासहित दुई किशोर पक्राउ
गाजासहित दुई किशोर पक्राउ
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
लोसपाले मनायो स्थापना दिवस
लोसपाले मनायो स्थापना दिवस
उदयपुरलाई प्रथम मेयर गोल्डकपको उपाधी
उदयपुरलाई प्रथम मेयर गोल्डकपको उपाधी
उमावि शिक्षाका लागि भवन निर्माण हुँदै
उमावि शिक्षाका लागि भवन निर्माण हुँदै