स्थानिय समाचार
पाँच महिनाको अवधीमा १० हजार भन्दा बढी आँखाका बिरामीले पाए उपचार
राजविराज ९ मलेठस्थित आँखा उपचार केन्द्र आँखाका बिरामीहरुका लागि पहिलो रोजाईमा पर्ने गरेको पाइएको छ । बि.स. २०५८ सालमा स्थापना गरिएको आँखा उपचार केन्द्रमा नेपाल लगायत भारतबाट समेत उल्लेख्य संख्यामा विरामीहरु आँखा उपचारका लागी आउने गरेको सार्वजनिक गरिएको तथ्याङ्कले देखाएको छ । ….