स्थानिय समाचार
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”, पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड
सप्तरीको एक मात्र ऐतिहासिक पुस्तकालय ‘लेखनाथ आदर्श पुस्तकालय’ अहिले ईतिहासको पानामा सिमित भएको छ । राजविराज नगरपालिकाको स्वामित्वमा रहँदै आएको सो पुस्तकालय हाल राजविराज वडा नं. ७ स्थित तत्कालिन वन कार्यालय (हाल डिभिजन वन कार्यालय) को ठ्याक्क अगाडी पट्टी दुई तल्ले पक्की भवनको भुई तल्लामा अवस्थित थियो जुन अहिले सम्झनामा मात्र सिमित भएको छ । ….