स्थानिय समाचार

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दैनिक समाचारदाता राजविराज, ९ कात्तिक ।     सप्तरी रुपनी गाउँपालिका २ स्थित राजबिराज रुपनी सडकमा शुक्रबार स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ….