बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा

राजविराज राजविराज
|
बिहिबार, मंसिर २७, २०७५
|
|
४८ पटक हेरिएको
Shares
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा

सारांश

  •     गाउँपालिकाको वडा कार्यालयद्वारा आयोजित घोषणा समारोहमा जिल्लाको बिभिन्न ठाउँमा भइरहेको बाल बिवाहलाई मध्यनजर गर्दै बाल बिवाह मुक्त वडा घोषणा गरिएको छ ।
  • पाँच सय १० घरधुरी रहेको सो वडामा एक मात्र बाल बिवाह भएको थियो ।
  •     वडा अध्यक्ष बिन्देश्वर साहको अध्यक्षतामा आयोजित समहारोमा २० बर्ष कम उमेरमा बिवाह गर्नाले महिलाको प्रजनन् अंग पुरा नभएपछि बच्चा र आमाको ज्यान जाने खतरा हुने गरेकोले कम उमेरमा बिवाह गर्न नहुने बताउँदै २० बर्ष पुरा नभएका केटा र केटी दुबै जनालाई खतरा हुने भएपछि कलिलो उमेरमा बिवाह गर्नु नुहुने बक्तहरुले धारणा राखे ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
    सप्तरीको बिष्णपुर गाउँपालिका वडा नं. ७ लाई बिहीबार बाल बिवाह मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लिलम्बर यादवको प्रमुख आतिथ्यमा बाल बिवाह मुक्त वडा घोषणा गरिएको हो । 
    गाउँपालिकाको वडा कार्यालयद्वारा आयोजित घोषणा समारोहमा जिल्लाको बिभिन्न ठाउँमा भइरहेको बाल बिवाहलाई मध्यनजर गर्दै बाल बिवाह मुक्त वडा घोषणा गरिएको छ । पाँच सय १० घरधुरी रहेको सो वडामा एक मात्र बाल बिवाह भएको थियो ।
    वडा अध्यक्ष बिन्देश्वर साहको अध्यक्षतामा आयोजित समहारोमा २० बर्ष कम उमेरमा बिवाह गर्नाले महिलाको प्रजनन् अंग पुरा नभएपछि बच्चा र आमाको ज्यान जाने खतरा हुने गरेकोले कम उमेरमा बिवाह गर्न नहुने बताउँदै २० बर्ष पुरा नभएका केटा र केटी दुबै जनालाई खतरा हुने भएपछि कलिलो उमेरमा बिवाह गर्नु नुहुने बक्तहरुले धारणा राखे ।
    वडा अध्यक्ष साहले बाल बिवाह गर्नेलाई गाउँपालिकाबाट दिने सेवा सुबिधाबाट बञ्चित गर्ने र उसको घरका सदस्यले पाउने बृद्ध भाता र शौक्षिक छात्रबृति समेत बन्द गरिने जानकारी दिए ।     सेभ द चिल्ड्रेनको सहयोग र सेभ द सप्तरीको सहकार्यमा आयोजित घोषणा समारोहमा सेभ द सप्तरीका अध्यक्ष धु्रव देव, सेभ द चिल्ड्रेनका किशोर किशोरी बिकासका कार्यक्रम संयोजक रचना थापा र स्थानिय बिभिन्न वडा कार्यालयका वडा अध्यक्षहरुले शभकामना मतब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोहजरा दहमा पत्रकार  महासंघको साधारण सभा हुने
लोहजरा दहमा पत्रकार  महासंघको साधारण सभा हुने
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
कोरोना भाइरसको जोखीमबाट जोगाउन  तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
कोरोना भाइरसको जोखीमबाट जोगाउन तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा 
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा 
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
७० वर्षिया बृद्धद्वारा आत्महत्या, चालु  आ.ब.मा आत्महत्या गर्ने संख्या ८२ पुग्योे
७० वर्षिया बृद्धद्वारा आत्महत्या, चालु  आ.ब.मा आत्महत्या गर्ने संख्या ८२ पुग्योे
खेलकुदमा योगदान दिएका तीन कानुन व्यवसायी सम्मानित
खेलकुदमा योगदान दिएका तीन कानुन व्यवसायी सम्मानित