स्थानिय समाचार
रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रेणु यादवले पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएकी छन् । उपाध्यक्ष यादवले फोरमको पदाधकारी बैठकबाट प्रदेश २ को संयोजक तथा इन्चार्ज पदबाट हटाउन खोजेपछि राजीनामा दिएको श्रोतले जनाएको छ । पार्टीको मंसिर २ गतेदेखी जारी पदाधिकारी बैठकमा महासचिव रामसहाय प्रसाद यादव र उपमहासचिव प्रकाश अधिकारीले प्रदेश २ को संयोजक र इन्चार्ज पदबाट रेणु यादवलाई हटाउन प्रस्ताव ल्याएपछि यादवले राजीनामा दिएकी हुन् ।…..