दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ३ बरही विरपुरका अग्निपीडित रामधन रायका परिवारलाई सोमबार धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ ।
राहतस्वरुप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्री प्रदान गरिएको क्लबका अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
सो अवसरमा क्लवले आ–आफ्ना कार्यक्षेत्रमा सराहनीय कार्य गर्ने छिन्नमस्ता गाउपालिका वडा नं. १ का अध्यक्ष बिनोद यादव, पत्रकार शुभ नारायण यादव, समाजसेवी नन्दि राय र मंगल रायलाई सम्मानित समेत गरिएको उनले बताए ।
पुस १४ गते रायको घरमा आगलागि हुँदा तीन लाखभन्दा बढिको धनमालको क्षति भएको थियो ।
अग्निपीडित रायलाई राहत प्रदान
सारांश
- राहतस्वरुप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्री प्रदान गरिएको क्लबका अध्यक्ष एवं समाजसेवी ई.
- सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
- सो अवसरमा क्लवले आ–आफ्ना कार्यक्षेत्रमा सराहनीय कार्य गर्ने छिन्नमस्ता गाउपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया