आगलागिमा १० लाख बराबरको क्षति

राजविराज राजविराज
|
सोमबार, पौष २, २०७५
|
|
७१ पटक हेरिएको
Shares
आगलागिमा १० लाख बराबरको क्षति

सारांश

  •     स्थानिय गेनी दासको गाई गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट सल्केको आगलागिका कारण १० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
  •       आगलागिले दासको २ घरका साथै छिमेकी कारी दासको २ घर, देबेन्द्र दासको १ घर र जोगेन्द्र दासको घुम्टी किराना पसल जलेको प्रहरीले जनाएको छ ।
  •       यस्तै आगो निभाउने क्रममा गेनी दासकी ४१ बर्षीया श्रीमति देबकुमारी दास घाईते भएको र उनको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भईरहेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ पुस ।
    सप्तरीको बोदे बसाईन नगरपालिका ७ बगबिरा टोलमा शनिबार राती भएको आगलागीबाट आधा दर्जन घर जलेर नष्ट भएको छ । 
    स्थानिय गेनी दासको गाई गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट सल्केको आगलागिका कारण १० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 
    आगलागिले दासको २ घरका साथै छिमेकी कारी दासको २ घर, देबेन्द्र दासको १ घर र जोगेन्द्र दासको घुम्टी किराना पसल जलेको प्रहरीले जनाएको छ । 
    यस्तै आगो निभाउने क्रममा गेनी दासकी ४१ बर्षीया श्रीमति देबकुमारी दास घाईते भएको र उनको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भईरहेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनले जनाएको छ । 
    आगलागीमा गेनी दासको गाई, भैसी, बाख्रा समेत ८ थान पशु चौपाया जलेर मरेका छन भने घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचर लगायतका सम्पुर्ण समान जलेर नष्ट भएको पीडितहरुले बताएका छन । सो आगो एक घण्टाको प्रयासपछि प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
एकै दिन दुई जनाले गरे आत्महत्या,  साइकल नदिएको झोकमा विषादी सेवन
एकै दिन दुई जनाले गरे आत्महत्या,  साइकल नदिएको झोकमा विषादी सेवन
आगलागिमा एक हजार ५ सय कुखुराका चल्ला जलेर मरे
आगलागिमा एक हजार ५ सय कुखुराका चल्ला जलेर मरे
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना
निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना
विटौरी जग्गा, कित्ताकाट र लालपूर्जा लगायतको समस्या समाधानका लागि लोसपाले बुझायो २० बँुदे ज्ञापनपत्र
विटौरी जग्गा, कित्ताकाट र लालपूर्जा लगायतको समस्या समाधानका लागि लोसपाले बुझायो २० बँुदे ज्ञापनपत्र
कोरोनाबाट जनप्रतिनिधीको मृत्यु
कोरोनाबाट जनप्रतिनिधीको मृत्यु
कोभिड १९ को पूर्वतयारी तथा प्रतिकार्य  परियोजनाको संयुक्त अनुगमन 
कोभिड १९ को पूर्वतयारी तथा प्रतिकार्य  परियोजनाको संयुक्त अनुगमन 
ब्युटी, लक्ष्मीपछि सरस्वतीको बिजोग, अदालतको आदेशपछि ताला फुटाएर सरस्वतीलाई गराइयो गृह प्रवेश ….
ब्युटी, लक्ष्मीपछि सरस्वतीको बिजोग, अदालतको आदेशपछि ताला फुटाएर सरस्वतीलाई गराइयो गृह प्रवेश ….
संगठित अपराध तथा गाजा बरामदको घटनाप्रति गम्भिर हुन प्रजिअलाई ज्ञापन
संगठित अपराध तथा गाजा बरामदको घटनाप्रति गम्भिर हुन प्रजिअलाई ज्ञापन