आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प

राजविराज राजविराज
|
सोमबार, पौष २, २०७५
|
|
४५ पटक हेरिएको
Shares
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प

सारांश

  •     कर्मचारीहरुले आन्दोलनका कार्यक्रम अनुसार सोमबार स्थानिय तहका कार्यालयहरुमा कामकाज बन्द गरेर कार्यालय परिसरमा धर्ना दिएका छन् ।
  • आन्दोलनका कारण सेवाग्राहीहरुलाई सास्ती व्यहोर्नु परेको छ ।
  •       जिल्लाको १८ वटै स्थानीय तहका कार्यालयमा बिहान १० बजे कामकाज ठप्प पारी कर्मचारीहरु धर्नामा बसेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २ पुस ।
    संघीय सरकारले अध्यादेश मार्फत ल्याएको कर्मचारी समायोजन ऐनको विरोध गर्दै आन्दोलनमा होमिएका स्थानिय तहका कर्मचारीका कारण सोमवार सप्तरीको सम्पूर्ण स्थानीय तहको कामकाज ठप्प भएको छ । 
    कर्मचारीहरुले आन्दोलनका कार्यक्रम अनुसार सोमबार स्थानिय तहका कार्यालयहरुमा कामकाज बन्द गरेर कार्यालय परिसरमा धर्ना दिएका छन् । आन्दोलनका कारण सेवाग्राहीहरुलाई सास्ती व्यहोर्नु परेको छ ।  
    जिल्लाको १८ वटै स्थानीय तहका कार्यालयमा बिहान १० बजे कामकाज ठप्प पारी कर्मचारीहरु धर्नामा बसेका हुन् । 
    अध्यादेश मार्फत ल्याएको ऐनले साविक स्थानीय तहका कर्मचारीहरुको वृत्ति विकास, प्रोत्साहन, र मनोवल घटाउने काम गरेको तथा लामो समयदेखि करार, अस्थायी र ज्यालादारीमा सेवारत कर्मचारीहरुको सेवा सुरक्षा प्रत्याभूति नगराएको भन्दै स्थानीय तहका कर्मचारीहरु देशव्यापी रुपमा आन्दोलित भएको आन्दोलन परिचालन समितिका सल्लाहकार उमेश कुमार यादवले बताए ।
    माग पुरा नभएसम्म आन्दोलन जारीरहने उनको भनाई छ । आन्दोलन परिचालन समितिले ३ पुषमा दुई घण्टा कामकाज ठप्प, ४ पुषमा चार घण्टा कामकाज ठप्प र ५ पुषदेखि १० पुषसम्म लगातार पुरै कार्यालय समयसम्म कामकाज ठप्प पार्ने लगायतका पहिलो चरणका आन्दोलन कार्यक्रम घोषणा गरिसकेका छन् ।
    ११ पुषमा विरोध सभा गरी दोश्रो चरणका आन्दोलन कार्यक्रम घोषणा गरिने तयारी गरिएको आन्दोलन परिचालन समितिका सल्लाहकार यादवको भनाई छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन
हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन
एकल महिलाको आत्मविश्वासका साथै आत्मनिर्भर बनाउने प्रयास
एकल महिलाको आत्मविश्वासका साथै आत्मनिर्भर बनाउने प्रयास
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
पत्रकार महासंघको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित
पत्रकार महासंघको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित
उम्मेदवारहरु घरदैलोमा ब्यस्त
उम्मेदवारहरु घरदैलोमा ब्यस्त
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
क्रिकेट विकास प्रतिष्ठानद्वारा पुस २ देखी अन्तरबिद्यालय क्रिकेट प्रतियोगिता 
क्रिकेट विकास प्रतिष्ठानद्वारा पुस २ देखी अन्तरबिद्यालय क्रिकेट प्रतियोगिता 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?