स्थानिय समाचार
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
पुसी पुर्णिमाको अवसरमा सप्तकोशी लगायत विभिन्न नदी जलाशयहरुमा सोमबार हजारौ श्रद्धालुहरुले स्नान गरेका छन् । पुसी पुर्णिमाको अवसरमा सोमबार सप्तरीका आधा दर्जन भन्दा बढी पालिकाले सार्वजनिक बिदा समेत दिएको छ । सुनसरी र सप्तरीको सिमामा पर्ने सप्तकोशी नदीमा श्रद्धालु भक्तजनको सर्वाधिक भीड देखियो । यहाँ एक दिने पूर्णिमा मेला समेत लागेको छ ।….