स्थानिय समाचार
छिमेकीद्वारा आमा छोरीसहित तीन महिलामाथि कुटपिट
सप्तरीको रुपनी गाउँपालिका वडा नं. २ बस्ने आमा छोरीसहित तीन महिलामाथि छिमेकीबाट निर्घात कुटपिट गरिएको छ । कुटपिटबाट घाइते हुनेहरुमा गीता देवी साह, रामदुलारी साह र मन्जु कुमारी साह छन् । तीनै जनाको अहिले गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । राम दुलारी र मन्जु आमा छोरी हुन् । …..