भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा 

राजविराज राजविराज
|
मंगलबार, माघ २२, २०८१
|
|
४१ पटक हेरिएको
Shares
भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा 

सारांश

  •     इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको गस्ती टोलीले भारतबाट अबैधरुपमा ल्याउँदै गरेको १ लाख २३ हजार ८ सय ४० रुपैया मूल्य बराबरको मोटरसाईकल तथा स्कुटीका पार्टपुर्जा मंगलवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
  •       विष्णुपुर गाउँपालिका ७ विष्णुपुर चौक नजिकै गस्तीमा रहेका टोलीलाई देख्नासाथ बोरामा राखेर टाउकोमा बोकी पैदलै आउदै गरेका तस्करले उक्त मालसमान सडक मै फालेर भागेको जिल्ला प्रहरी कार्यालृय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
  •       उक्त सरसमान मंगलवार नै राजविराज भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ माघ ।

    भारतबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको मोटरसाईकलको पार्टपुर्जा र मोबिल लगायतका सरसमान सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । 
    इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको गस्ती टोलीले भारतबाट अबैधरुपमा ल्याउँदै गरेको १ लाख २३ हजार ८ सय ४० रुपैया मूल्य बराबरको मोटरसाईकल तथा स्कुटीका पार्टपुर्जा मंगलवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
    विष्णुपुर गाउँपालिका ७ विष्णुपुर चौक नजिकै गस्तीमा रहेका टोलीलाई देख्नासाथ बोरामा राखेर टाउकोमा बोकी पैदलै आउदै गरेका तस्करले उक्त मालसमान सडक मै फालेर भागेको जिल्ला प्रहरी कार्यालृय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए । 
    उक्त सरसमान मंगलवार नै राजविराज भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
राजविराजमा काठ बिक्री डिपो कार्यालय पुनःसंचालन
राजविराजमा काठ बिक्री डिपो कार्यालय पुनःसंचालन
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 
घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ
घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
किर्ते प्रकरणमा सिनियर डिभिजनल  इन्जिनियर गोईत पक्राउ
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी