स्थानिय समाचार

चन्दा नदिदा माइक्रो चालक र  सहचालकलाई कुटपिट गरि लुटपाट 

 मागे जतिको चन्दा दिन नसक्दा माइक्रो चालक र सहचालक माथि युवाहरुको एक समूहले सोमबार कुटपिट र लुटपाट गरेका छन् ।  सोको बिरोधमा राजविराज–हनुमाननगर सडक खण्डमा माइक्रो बस चालकहरुले चक्का जाम समेत गरेका थिए ।….