मदन–आश्रित दिवसमा रक्तदान

राजविराज राजविराज
|
बुधबार, जेठ ३, २०८०
|
|
२३ पटक हेरिएको
Shares
मदन–आश्रित दिवसमा रक्तदान

सारांश

  •     गजेन्द्र नारायण सिंह अस्पतालस्थित रक्तसंचार गृहमा नेकपा एमालेका नेता दुर्गानन्द ठाकुर, लक्ष्मण यादव, शिवराम ठाकुर, अनेरास्ववियुका मनिसा साह, भवानी ठाकुर,सचिन्द्र यादव र सुर्य कुमार रजक लगायत १७ जनाले रक्तदान गरे ।
  •       यस्तै रक्तदान पश्चात कार्यक्रमको प्रमुख अतिथि पोलिटब्युरो सदस्य सुमन राज प्याकुरेलको अगुवाईमा उनीहरूले उक्त अस्पातालको इमर्जेन्सी वार्डमा रहेका ४० जना बिरामीहरुलाई फलफूल समेत वितरण गरे ।
  •       अनेरास्ववियु सप्तरीको अध्यक्ष रंजिव साहको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका नेता ताराकान्त चौधरी, अब्दुल मजिद सकिर, अखिलेश झा, देवनाथ यादव, अनिल झा, बरिष्ठ पत्रकार तथा अधिकारकर्मी मनोहर पोखरेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।

    मदन आश्रित दिवसको अवसरमा बुधबार राजविराजमा अनेरास्ववियु र राष्ट्रिय युवा संघले रक्तदान कार्यक्रम गरेको छ । 
    गजेन्द्र नारायण सिंह अस्पतालस्थित रक्तसंचार गृहमा नेकपा एमालेका नेता दुर्गानन्द ठाकुर, लक्ष्मण यादव, शिवराम ठाकुर, अनेरास्ववियुका मनिसा साह, भवानी ठाकुर,सचिन्द्र यादव र सुर्य कुमार रजक लगायत १७ जनाले रक्तदान गरे । 
    यस्तै रक्तदान पश्चात कार्यक्रमको प्रमुख अतिथि पोलिटब्युरो सदस्य सुमन राज प्याकुरेलको अगुवाईमा उनीहरूले उक्त अस्पातालको इमर्जेन्सी वार्डमा रहेका ४० जना बिरामीहरुलाई फलफूल समेत वितरण गरे । 
    अनेरास्ववियु सप्तरीको अध्यक्ष रंजिव साहको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका नेता ताराकान्त चौधरी, अब्दुल मजिद सकिर, अखिलेश झा, देवनाथ यादव, अनिल झा, बरिष्ठ पत्रकार तथा अधिकारकर्मी मनोहर पोखरेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी
बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी
ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा ः नागरिक अगुवा ढुङ्गाना
ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा ः नागरिक अगुवा ढुङ्गाना
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
एकल महिलाको सहारा बन्दै जुही
एकल महिलाको सहारा बन्दै जुही
आम जनता पार्टीका उम्मेदवार दासले  जनाधिकार पार्टीलाई दिए समर्थन
आम जनता पार्टीका उम्मेदवार दासले  जनाधिकार पार्टीलाई दिए समर्थन
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी