राजविराजमा सात वर्षपछि मेयर कप फुटबल हुँदै

राजविराज राजविराज
|
बुधबार, आषाढ ६, २०८०
|
|
२४ पटक हेरिएको
Shares
राजविराजमा सात वर्षपछि मेयर कप फुटबल हुँदै

सारांश

  •     जिल्ला सदरमुकाम राजविराजमा क्रिकेट प्रतियोगिता वर्षै पिच्छे हुने गरे पनि झण्डै ७ वर्षपछि स्तरिय फुटबल प्रतियोगिता हुने कुराले नगरवासीमा उत्साह छाएको आयोजक जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले सुनाए ।
  •       प्रतियोगिता भव्य र सभ्य बनाउन सबै मिलेर लागिपरेको बताउँदै अध्यक्ष परियारले वर्षौपछि हुन लागेको प्रतियोगिता सफल बनाउन मैदान र मञ्च चिटिक्क पार्न लागेका बताए ।
  •       सात दिनसम्म चल्ने प्रतियोगितामा आयोजक सप्तरीसहित सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी र उदयपुरका गरि ८ क्लब प्रतिस्पर्धी हुदैछन् ।

दैनिक समाचारदाता
राजविराज, ६ असार ।

    सात वर्षपछि राजविराजमा पहिलो पटक प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालन हुदैछ । लामो समयदेखी कुनै फुटबल प्रतियोगिता नभएको राजविराजस्थित राजरंगशालामा असार ९ देखी प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालन हने भएको हो । 
    जिल्ला सदरमुकाम राजविराजमा क्रिकेट प्रतियोगिता वर्षै पिच्छे हुने गरे पनि झण्डै ७ वर्षपछि स्तरिय फुटबल प्रतियोगिता हुने कुराले नगरवासीमा उत्साह छाएको आयोजक जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले सुनाए । 
    प्रतियोगिता भव्य र सभ्य बनाउन सबै मिलेर लागिपरेको बताउँदै अध्यक्ष परियारले वर्षौपछि हुन लागेको प्रतियोगिता सफल बनाउन मैदान र मञ्च चिटिक्क पार्न लागेका बताए । 
    सात दिनसम्म चल्ने प्रतियोगितामा आयोजक सप्तरीसहित सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी र उदयपुरका गरि ८ क्लब प्रतिस्पर्धी हुदैछन् ।                 प्रतियोगिताको मुख्य प्रायोजन राजविराज नगरपालिकाले गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी
बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण
आचारसंहिताको उलङघन गर्दै कर्मचारी  आवश्यकताका लागि विज्ञापन आह्वान
आचारसंहिताको उलङघन गर्दै कर्मचारी  आवश्यकताका लागि विज्ञापन आह्वान
काँग्रेसका वरिष्ठ नेता पौडेलको गिरफ्तारी बिरुद्ध प्रदर्शन
काँग्रेसका वरिष्ठ नेता पौडेलको गिरफ्तारी बिरुद्ध प्रदर्शन
मेयर कपमा उदयपुरको विजयी सुरुवात
मेयर कपमा उदयपुरको विजयी सुरुवात
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो