आइडियल मधेश प्रदेशकै उत्कृष्ट सहकारी 

राजविराज राजविराज
|
बिहिबार, श्रावण ३२, २०८०
|
|
२५ पटक हेरिएको
Shares
आइडियल मधेश प्रदेशकै उत्कृष्ट सहकारी 

सारांश

  •     नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३६औं स्थापना दिवसको अवसरमा आइडियललाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरिएको हो ।
  •       आर्थिक बर्ष २०७९÷०८० मा उत्कृष्ट कार्य गरेवापत विभिन्न संघसंस्था एवम् ब्यक्तिहलाई नेफ्स्कूनले विहिबार काठमाण्डौमा एक कार्यक्रमबीच सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।
  •       स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेफ्स्कूनका निवर्तमान अध्यक्ष, पुरस्कार तथा सम्मान उपसमितिका संयोजक डी.

दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।

    आइडियल सहकारी संस्था लिमिटेड मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन भएको छ । 
    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३६औं स्थापना दिवसको अवसरमा आइडियललाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरिएको हो । 
    आर्थिक बर्ष २०७९÷०८० मा उत्कृष्ट कार्य गरेवापत विभिन्न संघसंस्था एवम् ब्यक्तिहलाई नेफ्स्कूनले विहिबार काठमाण्डौमा एक कार्यक्रमबीच सम्मान तथा पुरस्कारको घोषणा गरेको हो । 
    स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेफ्स्कूनका निवर्तमान अध्यक्ष, पुरस्कार तथा सम्मान उपसमितिका संयोजक डी.बी. बस्नेतले आईडियल सहकारीलाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरिएको घोषणा गरे । 
    यसैबीच आईडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आशले विहिबार एक विज्ञप्ति जारी गर्दै संस्थालाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरिएकोमा खुशी ब्यक्त गर्दै उक्त सम्पूर्ण शेयर सदस्यहरुलाई बधाई ज्ञापन गरेका छन् । 
    स्थापनाको २५औं बर्षमा प्रवेश गरेको आइडियल सहकारी संस्थाले मधेश प्रदेशमै उत्कृष्ट कार्य गरे वापत पाएको सम्मान तथा पुरस्कार आफ्ना १४ हजार ४२५ जना सदस्यहरुको विश्वास, २१ जना कर्मचारी र ५ जना बजार प्रतिनिधिको अथक मिहनेतकै प्रतिफल स्वरुप पाएको विज्ञप्तिमार्फत अध्यक्ष आशले बताएका छन् । उक्त पुरस्कार तथा सम्मान नेफ्स्कूनको साधारण सभामा वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट
उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो
हिंसामुक्त समाज निर्माणको लागि सबैको  साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
हिंसामुक्त समाज निर्माणको लागि सबैको  साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
पुनः जंगली हात्तिले घर भत्कायो, अन्नपात नष्ट
पुनः जंगली हात्तिले घर भत्कायो, अन्नपात नष्ट
महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती 
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती 
प्रमुख प्रशासकीय अधिकृत झण्डै  ६ महिनामा ५ महिना अनुपस्थित

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह