एसईइको सर्टिफिकेट नदिएको  भन्दै विद्यालयलमा तालाबन्दी 

राजविराज राजविराज
|
आइतबार, भाद्र २४, २०८०
|
|
७५ पटक हेरिएको
Shares
एसईइको सर्टिफिकेट नदिएको  भन्दै विद्यालयलमा तालाबन्दी 

सारांश

  •     बि.
  • स.
  • २०७९ मा एसईइ उत्तिर्ण भएका बिधार्थिहरूले पटक पटक सर्टिफिकेट लिन जादाँ बिधालयले आलटाल गरेपछि सो तालाबन्दी गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, २४ भदौ । 

    एसईइको सर्टिफिकेट बिधालयले नदिएको भन्दै सप्तरीको राजगढ गाउँपालिकास्थित जनता शंकर माबि नर्घाेमा आइतबार बिधार्थीहरूले तालाबन्दी गरेका छन ।
    बि.स. २०७९ मा एसईइ उत्तिर्ण भएका बिधार्थिहरूले पटक पटक सर्टिफिकेट लिन जादाँ बिधालयले आलटाल गरेपछि सो तालाबन्दी गरिएको हो । 
    एसईइ उत्तिर्ण विद्यार्थी पवन साहले बिधालयका तत्कालिन निमित्त प्राधानाध्यपक नारायण यादबले प्रत्येक बिधार्थीहरूबाट सर्टिफिकेट वापत २ सय ५० रूपैया शुल्क समेत उठाएको बताए । 
    यस्तै बिधालयका जग्गादाता तथा ब्यबस्थापन समितिका पूर्वअध्यक्ष रामचन्द्र यादबले उच्च शिक्षा अध्ययनका लागि एसईइ प्रमाणपत्र अनिवार्य भएकोले बिधार्थीको भबिश्यसँग खेलवाड नगर्न बिधालय प्रशासन सँग आग्रह गरेका छन् । 
    यता हालै नियुक्त भएका निमित्त प्रधानाध्यापक रबिन्द्र साहले तत्कालिन निमित्त प्रअ नारायण यादबले हाल सम्म बरबुझाहत नगरेकोले बिधालय संचालन र ब्यबस्थापनमा पटक–पटक समस्या आउने गरेको प्रतिक्रिया दिएका छन् । 
    बिधालयको खाता संचालनमा नआएको र एसईइको मार्कसिट, प्रोभिजनल लगायतका कागजातको लाग्ने दस्तुर बिधालयले तिर्न नसकेर समस्या आएको विद्यालय श्रोतले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
नौं जनामा पुष्टि भएसँगै संक्रमितको संख्या ८५
नौं जनामा पुष्टि भएसँगै संक्रमितको संख्या ८५
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी
कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम
कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम
विरामी र बालबालिकालाई फलफूल वितरण
विरामी र बालबालिकालाई फलफूल वितरण
प्रदेश २ मा बाढीबाट ३२ को मृत्यु, दुई वेपत्ता, सप्तरीमा कुनै मानविय क्षति नभएपनि १२ हजार प्रभावित
मारवाडी समुदायले मनाउँदै गणगोर महोत्सव
मारवाडी समुदायले मनाउँदै गणगोर महोत्सव
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु