१०औं राष्ट्रिय परिवार नियोजन दिवसमा अन्तरक्रिया 

राजविराज राजविराज
|
मंगलबार, आश्विन २, २०८०
|
|
२३ पटक हेरिएको
Shares
१०औं राष्ट्रिय परिवार नियोजन दिवसमा अन्तरक्रिया 

सारांश

  •     आयोजित अन्तरक्रियामा परिवार नियोजन संघबाट सुचारू भईरहेको सेवा सुविधाहरुको बारे जानकारी दिँदै स्टाप नर्स ममता यादवले परिवार नियोजन संघमा स्वास्थ्य प्रजनन् सम्बन्धी परामर्श समेत दिने गरेको बताइन् ।
  •     नेपाल परिवार नियोजन संघ सप्तरीका निमित्त प्रमुख सुनित कुमार मुन्नाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा स्पर्श नेपालका विनोद दास, राजबिराज नगरपालिका वडा नम्बर ६ का वडा सदस्य दिपक शर्मा, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
  • कार्यक्रम संचालन संघका सिनियर अहेब विनोद गुप्ताले गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २ असोज ।

    नेपाल परिवार नियोजन संघ सप्तरीले आफ्नो १०औं राष्ट्रिय परिवार नियोजन दिवस एवं ६५औं नेपाल परिवार नियोजन दिवसको अवसरमा मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ । 
    आयोजित अन्तरक्रियामा परिवार नियोजन संघबाट सुचारू भईरहेको सेवा सुविधाहरुको बारे जानकारी दिँदै स्टाप नर्स ममता यादवले परिवार नियोजन संघमा स्वास्थ्य प्रजनन् सम्बन्धी परामर्श समेत दिने गरेको बताइन् ।
    नेपाल परिवार नियोजन संघ सप्तरीका निमित्त प्रमुख सुनित कुमार मुन्नाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा स्पर्श नेपालका विनोद दास, राजबिराज नगरपालिका वडा नम्बर ६ का वडा सदस्य दिपक शर्मा, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संघका सिनियर अहेब विनोद गुप्ताले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा
चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण
चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प छैन् ः उपेन्द्र यादव
समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प छैन् ः उपेन्द्र यादव
दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा
दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो