पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण

राजविराज राजविराज
|
शनिबार, कार्तिक ४, २०८०
|
|
४८ पटक हेरिएको
Shares
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण

सारांश

  •     महासंघका सप्तरी सभापति श्रवणकुमार देव र सचिवरामनारायण विश्वासले शुक्रबार एक विज्ञप्ति जारि गर्दै उक्त ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले कारबाही बिना रिहा गरेको काम स्वतः कानून विपरित हुन गएको ठहर गरेको छ ।
  •       विज्ञप्तिमा ड्युटिमा खटिएको नेपाल प्रहरीका प्रहरी निरीक्षककै उपस्थितीमा पत्रकार शाहमाथि कुटपिट भएको अवस्थामा प्रहरी प्रतिवेदनकै आधारमा कानूनी कारबाही अगाडी बढाउनुपर्नेमा पीडित पक्षले उजुरी दिंदा पनि उनीहरुलाई रिहा गरिएप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
  •     जिल्लाको डाक्नेश्वरी नगरपालिकामा कात्तिक १ गते पोखरी ठेक्का विवादमा भईरहेको आन्दोलन सम्बन्धी समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंका सदस्य एवंरेडियो नेपालका सम्वाददाता संजिवविक्रम शाहमाथि जनमत पार्टीका कार्यकर्ता अमरेन्द्र यादवर अनिल यादवले कुटपिट गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक । 

    नेपाल पत्रकार महासंघसँग कुनै समन्वय नै नगरि पत्रकारलाई कुटपिट गर्ने जनमत पार्टीका दुई जना कार्यकर्ताहरुलाई प्रहरीले रिहा गरेकोप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । 
    महासंघका सप्तरी सभापति श्रवणकुमार देव र सचिवरामनारायण विश्वासले शुक्रबार एक विज्ञप्ति जारि गर्दै उक्त ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले कारबाही बिना रिहा गरेको काम स्वतः कानून विपरित हुन गएको ठहर गरेको छ । 
    विज्ञप्तिमा ड्युटिमा खटिएको नेपाल प्रहरीका प्रहरी निरीक्षककै उपस्थितीमा पत्रकार शाहमाथि कुटपिट भएको अवस्थामा प्रहरी प्रतिवेदनकै आधारमा कानूनी कारबाही अगाडी बढाउनुपर्नेमा पीडित पक्षले उजुरी दिंदा पनि उनीहरुलाई रिहा गरिएप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
    जिल्लाको डाक्नेश्वरी नगरपालिकामा कात्तिक १ गते पोखरी ठेक्का विवादमा भईरहेको आन्दोलन सम्बन्धी समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंका सदस्य एवंरेडियो नेपालका सम्वाददाता संजिवविक्रम शाहमाथि जनमत पार्टीका कार्यकर्ता अमरेन्द्र यादवर अनिल यादवले कुटपिट गरेका थिए । 
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अगुवाईमा प्रमुख जिल्ला अधिकारीर जिल्ला प्रहरी प्रमुखसँगको छलफलपछि पत्रकार साहले उजुरी दिएपछि बिहीबार साँझ प्रहरीले दुबै जनालाई पक्राउ गरेको थियो । 
    अर्कोतर्फ, जनमत पार्टीका स्थानीय नेताहरु जसरी पनि आरोपी आफ्ना कार्यकर्तालाई रिहा गराउन देखाएको भूमिकाले उक्त पार्टी प्रेस स्वतन्त्रता विरोधी देखिएको ठहर गरिएके छ । दोषी ब्यक्तिहरु प्रहरी नियन्त्रण बाहिर भएपछि पत्रकार साह अहिले असुरक्षितसमेत भएको विज्ञप्तिमा उल्लेख छ । 
    विज्ञप्तिमा असुरक्षित पत्रकार साहलाई सुरक्षाको बन्दोवस्त गरी कुटपिटमा संलग्न दुवै जनामाथि कानून बमोजिम कारबाही नगरिए नेपाल पत्रकार महासंघ संघर्षमा उत्रिने जानकारी समेत गराइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट  मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि
सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट  मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
इजराइलमा मारिएका नेपालीको शोकमा मैनबत्ती प्रज्वलन
इजराइलमा मारिएका नेपालीको शोकमा मैनबत्ती प्रज्वलन
जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा  अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा  अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने
नगरका सडकहरु डुवानमा
नगरका सडकहरु डुवानमा
छिन्नमस्तासहित १३ स्थानीय तहले ल्याउन सकेन बजेट 
छिन्नमस्तासहित १३ स्थानीय तहले ल्याउन सकेन बजेट 
बलात्कार प्रयास गरेको आरोपमा वडाअध्यक्षसहित तीन पक्राउ
सार्वजनिक खरिद छैठांै नियमावली सच्याउन माँग गर्दै निर्माण ब्यवसायीद्वारा प्रमलाई ज्ञापन
सार्वजनिक खरिद छैठांै नियमावली सच्याउन माँग गर्दै निर्माण ब्यवसायीद्वारा प्रमलाई ज्ञापन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?