ग्राहक बनेर पसलहरुमा चोरी गर्ने व्यक्तिको खोजी गर्दै प्रहरी

राजविराज राजविराज
|
आइतबार, कार्तिक १९, २०८०
|
|
२५ पटक हेरिएको
Shares
ग्राहक बनेर पसलहरुमा चोरी गर्ने व्यक्तिको खोजी गर्दै प्रहरी

सारांश

  •     राजविराजस्थित मेनरोडका पसलहरुमा ग्राहक बनेर साहुलाई झुक्याएर नगद तथा सरसामान चोरी गरी फरार हुने ती चोरको प्रहरीले खोजतलास सुरु गरेको हो ।
  •       शनिबार साँझ राजविराजको मुख्य बजार मेन रोडका तीन पसलमा ग्राहक बनेर साहुलाई झुक्याउने ती चोरको तस्बीर सीसी टीभी क्यामरामा कैद भएपछि प्रहरीले खोजी तीब्र पारेको छ ।
  •       पसले एक्लै भएको मौकामा विभिन्न समान किन्ने भन्दै लामो सुची थमाएर झिक्न लगाउने र पसले समान झिक्न व्यस्त भएको मौका छोपी काउन्टरको गल्ला, बाकस, सन्दुक लगायतबाट नगद र काउन्टरमा राखिएका सरसमान चोरी गरी फरार हुने अपरिचित चोर बारे पीडित पक्षबाट जानकारी आएपछि खोज तलाश तीब्र पारीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्त डिएसपी ढुण्डिराज नेउपानेले बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक । 

    ग्राहक बनेर पसलहरुमा चोरी गर्दै हिड्ने एक व्यक्तिको प्रहरीले खोजतलास सुरु गरेको छ । 
    राजविराजस्थित मेनरोडका पसलहरुमा ग्राहक बनेर साहुलाई झुक्याएर नगद तथा सरसामान चोरी गरी फरार हुने ती चोरको प्रहरीले खोजतलास सुरु गरेको हो । 
    शनिबार साँझ राजविराजको मुख्य बजार मेन रोडका तीन पसलमा ग्राहक बनेर साहुलाई झुक्याउने ती चोरको तस्बीर सीसी टीभी क्यामरामा कैद भएपछि प्रहरीले खोजी तीब्र पारेको छ । 
    पसले एक्लै भएको मौकामा विभिन्न समान किन्ने भन्दै लामो सुची थमाएर झिक्न लगाउने र पसले समान झिक्न व्यस्त भएको मौका छोपी काउन्टरको गल्ला, बाकस, सन्दुक लगायतबाट नगद र काउन्टरमा राखिएका सरसमान चोरी गरी फरार हुने अपरिचित चोर बारे पीडित पक्षबाट जानकारी आएपछि खोज तलाश तीब्र पारीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्त डिएसपी ढुण्डिराज नेउपानेले बताए । 
    नगरको मुटुमै रहेको माझी मार्केटको ३ वटा पसलबाट १७ हजार नगद तथा केही सरसमान चोरी भएपछी प्रहरीमा जानकारी गराएको पीडित मध्येका एक अन्जना माझीले बताईन् । उक्त मार्केटमा रहेको सीसीटीभीमा चोरको तस्बिर कैद भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन मनाइयो
भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन मनाइयो
सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान
सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते, दुईको अवस्था गम्भिर
ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते, दुईको अवस्था गम्भिर
करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
गैसस सप्तरीमा पुनः शम्भुनन्द चौधरी निर्वाचित
गैसस सप्तरीमा पुनः शम्भुनन्द चौधरी निर्वाचित
वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान