डा. टेक नारायणद्वारा हावाहुरीमा ज्यान गुमाएका परिवारलाई राहत प्रदान

राजविराज राजविराज
|
शनिबार, चैत्र २३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
डा. टेक नारायणद्वारा हावाहुरीमा ज्यान गुमाएका परिवारलाई राहत प्रदान

सारांश

    राजविराज÷गत आइतबार बारा र पर्सा जिल्लाका आएको हावाहुरीमा ज्यान गुमाएका ३० जनाका परिवारलाई राजविराजका डा. टेक नारायण मण्डलले राहत वितरण गरेका छन् ।
    शनिबार सो स्थानमा गएर डा. मण्डलले हावाहुरीमा ज्यान गुमाएका ३० जनाको परिवारलाई राहत स्वरुप त्रिपाल, चटाई र झुल बितरण गरेका हुन् । 
    गत आइतबार आएको हावाहुरीका कारण सो जिल्लाका विभिन्न स्थानिय तहमा ठूलो जनधनको क्षति भएको थियो । सो घटनामा ३० जनाको ज्यान गएको छ भने ६ सय बढी घाइते भएका छन् । सोही घटनामा हजार भन्दा बढी घरहरु पूर्ण रुपले क्षति भएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री साहद्वारा श्रद्धाञ्जली
मन्त्री साहद्वारा श्रद्धाञ्जली
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप
सवारी दुर्घटनामा तीन जना घाइते 
सवारी दुर्घटनामा तीन जना घाइते 
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
प्रधानमन्त्री कार्यालयको टोली समक्ष गुनासैगुनासो
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
छात्रालाई साइकल बितरण
छात्रालाई साइकल बितरण
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो