किर्ते प्रकरणमा सिनियर डिभिजनल  इन्जिनियर गोईत पक्राउ

राजविराज राजविराज
|
शनिबार, बैशाख १४, २०७६
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  •     सो समिति गठन गर्दा बिभिन्न गाउपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरि उक्त दुबै स्थानमा सडक निर्माणको उपभोक्ता समिती किर्ते गरि वनाएको आरोपमा प्रहरीले यस अघि नै राजपा नेपालका केन्द्रिय सदस्यद्वय विपी यादब र हरि मण्डललाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
  •       सोही सम्बन्धमा प्रहरीले इन्जििनियर गोइत समेतको संलग्नता रहेकोले भन्दै अनुसनधानका पक्राउ गरिएको जनाएको छ ।
  •       प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्रालयवाट सप्तरीको अग्नीसाइर कृष्णा सवरण गाउपालिका वडा नम्बर २ र ३ का पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैया वरावरको योजनामा किर्ते गरि उपभोक्ता समिती र सप्तरीकै छिन्नमस्ता गाउपालिका ५ स्थित सडक निर्माणको योजनामा पनि किर्ते गरि उपभोक्ता समिती गठन गरिएको थियो ।

    राजविराज÷सिरहा प्रहरीले शनिबार पुर्वाधार बिकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोईतलाई पक्राउ गरेको छ । 
    प्रहरीले इन्जिनियर गोइतलाई किर्ते उपभोक्ता समिति गठन बारे अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ । 
    प्रदेश नम्बर २ को भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्तरगत सप्तरी जिल्लामा संचालित योजना मध्ये अग्नीसाइर कृष्णासवरण गाउपालिका र छिन्नमस्ता गाउपालिकामा किर्ते उपभोक्ता समिती गठन भएको थियो । 
    सो समिति गठन गर्दा बिभिन्न गाउपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरि उक्त दुबै स्थानमा सडक निर्माणको उपभोक्ता समिती किर्ते गरि वनाएको आरोपमा प्रहरीले यस अघि नै राजपा नेपालका केन्द्रिय सदस्यद्वय विपी यादब र हरि मण्डललाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । 
    सोही सम्बन्धमा प्रहरीले इन्जििनियर गोइत समेतको संलग्नता रहेकोले भन्दै अनुसनधानका पक्राउ गरिएको जनाएको छ । 
    प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्रालयवाट सप्तरीको अग्नीसाइर कृष्णा सवरण गाउपालिका वडा नम्बर २ र ३ का पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैया वरावरको योजनामा किर्ते गरि उपभोक्ता समिती र सप्तरीकै छिन्नमस्ता गाउपालिका ५ स्थित सडक निर्माणको योजनामा पनि किर्ते गरि उपभोक्ता समिती गठन गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह