दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
सप्तरीमा नहरमा डुबेर तथा घाँटीमा पासो लगाई रुखमा झुण्डिए दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कंचनरुप नगरपालिका ६ स्थित चन्द्र नहरमा डुबेर आइतबार बिहान सप्तकोशी नगरपालिका ११ का ५५ वर्षिय कर्ण बहादुर तामाङको मृत्यु भएको छ ।
यस्तै खडक नगरपालिका २ सिस्वा बेल्ही टोलका २९ वर्षिय कैलाश प्रसाद साह घर नजिकैको आँप बगैचामा घाँटीमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । दुबैको शव आवश्यक प्रकृया पश्चात् पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नहरमा डुबेर र झुण्डिएर दुईको मृत्यु
सारांश
- प्रहरीका अनुसार कंचनरुप नगरपालिका ६ स्थित चन्द्र नहरमा डुबेर आइतबार बिहान सप्तकोशी नगरपालिका ११ का ५५ वर्षिय कर्ण बहादुर तामाङको मृत्यु भएको छ ।
- यस्तै खडक नगरपालिका २ सिस्वा बेल्ही टोलका २९ वर्षिय कैलाश प्रसाद साह घर नजिकैको आँप बगैचामा घाँटीमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
- दुबैको शव आवश्यक प्रकृया पश्चात् पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया