लागू औषधसहित दुई पक्राउ 

राजविराज राजविराज
|
सोमबार, पौष ८, २०८१
|
|
२८ पटक हेरिएको
Shares
लागू औषधसहित दुई पक्राउ 

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका १ सिस्वाका अन्दाजी २५ वर्षिय पारस कुमार मण्डल सोही ठाउँका २२ वर्षिय रविन कुमार साह छन् ।
  •     प्रहरी चौकी सिस्वा बेल्हीबाट खटिएको प्रहरीको टोलीले सास्वरबाट धनगढीतर्फ आउदै गरेको १–०२–०४०प.
  • ७३६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट ब्रप्रेनाँफिन इन्जेक्सन आइपि २ एमएलको ४५ पिस, फेनेर्गैन इन्जेक्सन आइपि २ एमएल ४४ पिस तथा डाइजेपाम इन्जेक्सन आइपि २ एमएल ४५ पिस गरि १ सय ३४ पिस लागू औषध बरामद भएको सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ८ पुस । 

    सप्तरी प्रहरीले लागू औषधसहित दुई जनालाई सोमबार पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका १ सिस्वाका अन्दाजी २५ वर्षिय पारस कुमार मण्डल सोही ठाउँका २२ वर्षिय रविन कुमार साह छन् ।
    प्रहरी चौकी सिस्वा बेल्हीबाट खटिएको प्रहरीको टोलीले सास्वरबाट धनगढीतर्फ आउदै गरेको १–०२–०४०प.७३६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट ब्रप्रेनाँफिन इन्जेक्सन आइपि २ एमएलको ४५ पिस, फेनेर्गैन इन्जेक्सन आइपि २ एमएल ४४ पिस तथा डाइजेपाम इन्जेक्सन आइपि २ एमएल ४५ पिस गरि १ सय ३४ पिस लागू औषध बरामद भएको सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् ।
    पक्राउ परेका दुवैजनालाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रवक्ता बस्नेतले बताए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
दोश्रो तलाबाट खसेर एकको मृत्यु
दोश्रो तलाबाट खसेर एकको मृत्यु
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव
सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
जिल्ला अदालतमा हातधुने स्टेशन जडान
जिल्ला अदालतमा हातधुने स्टेशन जडान
इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह