छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 

राजविराज राजविराज
|
आइतबार, चैत्र ३, २०८१
|
|
४७ पटक हेरिएको
Shares
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 

सारांश

  •     जिल्लाको कंचनरुप नगरपालिका ४ कबिलासा बस्ने भागवत बिश्वासको गाइगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट सल्केको आगोले उनको एक घर जलेको छ ।
  •       प्रहरीका अनुसार गाईगोठ भित्र रहेको एक गाई, चार बाख्रा, तीन बाख्राको पाठा र पाँच क्विन्टल धान पुर्ण रुपमा जलेर नष्ट हुदा अन्दाजी ४ लाख मुल्य बराबरको क्षती भएको हो ।
  •      आगो नेपाल प्रहरी, कंचनरुप नगरपालिकाको बारुणयन्त्र र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३ चैत । 

    सप्तरीको दुई छुट्टाछुट्टै स्थानमा शनिबार राती आगलागि हुँदा लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । 
    जिल्लाको कंचनरुप नगरपालिका ४ कबिलासा बस्ने भागवत बिश्वासको गाइगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट सल्केको आगोले उनको एक घर जलेको छ । 
    प्रहरीका अनुसार गाईगोठ भित्र रहेको एक गाई, चार बाख्रा, तीन बाख्राको पाठा र पाँच क्विन्टल धान पुर्ण रुपमा जलेर नष्ट हुदा अन्दाजी ४ लाख मुल्य बराबरको क्षती भएको हो ।     आगो नेपाल प्रहरी, कंचनरुप नगरपालिकाको बारुणयन्त्र र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै शनिबारै राती जिल्लाको सुरुङ्गा नगरपालिका ३ स्थित सब वन डिभिजन कार्यालय लक्ष्मीपुर नजिकै रहेको जंगलमा आगलागि भएको छ । 
    अचानक लागेको आगोले सब वन डिभिजन कार्यालयमा राखिएको काठको गोलीया अन्दाजी २ लाख ५० हजार मुल्य बराबरको नष्ट भएको प्रहरीले जनाएको छ । 
    आगो लक्ष्मीपुरको प्रहरी टोली, स्थानिय र बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन
तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन
बैठक खर्च विपन्न महिलाको उपचारमा सहयोग
बैठक खर्च विपन्न महिलाको उपचारमा सहयोग
एमाले नेता चढेको कार दुर्घटना, पाँच जना घाइते
एमाले नेता चढेको कार दुर्घटना, पाँच जना घाइते
स्वास्थ्यकर्मी संघ संगठनद्वारा लागु औषधमा पक्राउ  परेका स्वास्थ्य अधिकृत ठाकुरको रिहाईको माग
स्वास्थ्यकर्मी संघ संगठनद्वारा लागु औषधमा पक्राउ  परेका स्वास्थ्य अधिकृत ठाकुरको रिहाईको माग
प्रदेश क्रिकेट टिममा सप्तरीका खेलाडी नपरेको भन्दै पुर्नविचार गर्न माँग
प्रदेश क्रिकेट टिममा सप्तरीका खेलाडी नपरेको भन्दै पुर्नविचार गर्न माँग
अटो अनियन्त्रित भई  दुर्घटना हुदा एकको मृत्यु
अटो अनियन्त्रित भई  दुर्घटना हुदा एकको मृत्यु
सप्तरीको पाँच पालिका महिलाले हाक्दै,  जसमध्ये चार कार्यवाहक प्रमुख
सप्तरीको पाँच पालिका महिलाले हाक्दै,  जसमध्ये चार कार्यवाहक प्रमुख
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
६ महिनामा ७७ बलात्कारका घटना
६ महिनामा ७७ बलात्कारका घटना