पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान

राजविराज राजविराज
|
बुधबार, चैत्र २७, २०८१
|
|
१८ पटक हेरिएको
Shares
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान

सारांश

  •     नगर प्रमुख बिरेन्द्र माझीले विगतमा आफ्ना पालिका क्षेत्रभित्रका किसानहरु खेतीपातीका लागि प्रयोग गर्ने कृषि मिटरको शुल्क तिर्दै आएको नगरपालिकाले नेपाल विद्युत प्राधिकरण संगको सहकार्यमा सिंचाईका लागि छुट्टै ट्रान्सफर्मर र सो संगै मास्टर मिटर समेत जडान गरेर विना मिटर किसानको खेतमा बिजुली पु¥याएउने व्यवस्था मिलाएको जानकारी दिए ।
  •       किसानले व्यक्तिगत रुपमा लिदै आएको कृषि मिटर जडान गर्ने झंझटिलो प्रक्रियाबाट उन्मुत्ति समेत पाएको उनले बताए ।
  • किसानलाई लक्षित गरि नगरपालिकाको २ करोड र विद्युत प्राधिकरणको २० प्रतिशत लागानीमा ५ वटा ट्रान्सफर्मर र सो संगै मास्टर मिटर पनि जडान गरिएको नगरप्रमुख माझीको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २७ चैत ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले किसानहरुको खेतखेतमा बिजुली सुविधा पु¥याउने व्यवस्था मिलाएको छ । खेतीका लागि सिंचाईको प्रमुख समस्या भोगिरहेका किसानहरुको सहजताका लागि पालिकाको उक्त व्यवस्था मिलाएको हो । 
    नगर प्रमुख बिरेन्द्र माझीले विगतमा आफ्ना पालिका क्षेत्रभित्रका किसानहरु खेतीपातीका लागि प्रयोग गर्ने कृषि मिटरको शुल्क तिर्दै आएको नगरपालिकाले नेपाल विद्युत प्राधिकरण संगको सहकार्यमा सिंचाईका लागि छुट्टै ट्रान्सफर्मर र सो संगै मास्टर मिटर समेत जडान गरेर विना मिटर किसानको खेतमा बिजुली पु¥याएउने व्यवस्था मिलाएको जानकारी दिए । 
    किसानले व्यक्तिगत रुपमा लिदै आएको कृषि मिटर जडान गर्ने झंझटिलो प्रक्रियाबाट उन्मुत्ति समेत पाएको उनले बताए । किसानलाई लक्षित गरि नगरपालिकाको २ करोड र विद्युत प्राधिकरणको २० प्रतिशत लागानीमा ५ वटा ट्रान्सफर्मर र सो संगै मास्टर मिटर पनि जडान गरिएको नगरप्रमुख माझीको भनाई छ । 
    “ट्रान्सफर्मरसहित मास्टर विद्युतीय मिटर जडान भईसकेको हुँदा अव किसानले छुट्टै कृषि मिटर लिनुपर्दैन नगर प्रमुख माझीले भने–प्रत्येक पोलमा क्लीप बोर्ड समेत जडान गरिएकाले त्यहीबाट मोटर चलाउन सकिने व्यवस्था मिलाइएको छ ।”
    उनले भने, “कृषि मिटर लिन कम्तिमा किसानलाई ५ हजार सम्म खर्च गर्नु पथ्र्यो र त्यसमा पनि जग्गाधनी पुर्जा लगायतको कागज नभएका किसानले मिटर नै पाउँदैनथ्यो अव त्यो झंझटिलो प्रक्रियाबाट किसानले उन्मुक्ति पाएका छन् ।” 
    उनले किसानले अव मिटर पनि नलिनु पर्ने र शुल्क पनि तिर्नु नपर्ने तथा मास्टर मिटरमा खपत भए अनुसारको नगरपालिकाले नै विद्युत महसूल भुक्तानी गर्ने जानकारी दिए । 
    नगरक्षेत्र भित्र कृषि पेशामा लागेकाहरुलाई प्रोत्साहन तथा उनीहरुको लागत खर्चमा सहयोग गरि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले ल्याइएको उक्त कार्यक्रम अन्तर्गत अहिलेसम्म ५ वटा ट्रान्सफर्मर जडान गरेर ८ वटा वडाका किसानलाई निशुल्क विद्युत उपलब्ध गराउन थालिएको र बाँकी ६ वटा वडाहरुमा पनि क्रमिक रुपमा मास्टर मिटर सहितको ट्रान्सफर्मर जडान गरिने पालिकाको नीति रहेको उनले बताए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थापना दिवसमा पुस्तक प्रदर्शनी 
स्थापना दिवसमा पुस्तक प्रदर्शनी 
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ 
श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा
निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा
महिलाको उल्लेख्य सहभागितामा  राजावादीको प्रर्दशन
महिलाको उल्लेख्य सहभागितामा  राजावादीको प्रर्दशन
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा
भारतीय नम्बरको गाडीबाट नक्कली नेपाली नोटसहित दुई पक्राउ 
भारतीय नम्बरको गाडीबाट नक्कली नेपाली नोटसहित दुई पक्राउ 
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह