हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको  रिहाको माग गर्दै प्रदर्शन

राजविराज राजविराज
|
मंगलबार, बैशाख ९, २०८२
|
|
१४ पटक हेरिएको
Shares
हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको  रिहाको माग गर्दै प्रदर्शन

सारांश

  •     सो पार्टीको अगुवाईमा राजावादीहरुले प्रर्दशन गर्दै “राजा आउ देश बचाउ, हिन्दुराष्ट्र घोषणा गर, संघियता खारेज गर, आन्दोलनका क्रममा केही दिन अघि पक्राउ परेका आफना नेता÷कार्यकर्ता रिहा गर लगायतका नाराबाजी गर्दै नगर क्षेत्रमा प्रर्दशन गरेका हुन् ।
  •       प्रर्दशनका क्रममा प्रधानमन्त्रीको राजिनामा माग्नुका साथै सरकार विरुद्ध चर्काे नाराबाजी समेत गरिएको थियो ।
  • नगर परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता सहितको टोलीले जिल्ला प्रशासन कार्यालयमा केहीबेर धर्ना दिँदै प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन ।

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख । 

    राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले हिन्दुराष्ट्र घोषणा, राजतन्त्र पुनः स्थापना, संघीयता खारेजी तथा पक्राउ परेका आफ्ना नेता÷कार्यकर्ताको रिहाईको मागँ गर्दै मंगलवार राजविराजमा प्रर्दशन गरेको छ । 
    सो पार्टीको अगुवाईमा राजावादीहरुले प्रर्दशन गर्दै “राजा आउ देश बचाउ, हिन्दुराष्ट्र घोषणा गर, संघियता खारेज गर, आन्दोलनका क्रममा केही दिन अघि पक्राउ परेका आफना नेता÷कार्यकर्ता रिहा गर लगायतका नाराबाजी गर्दै नगर क्षेत्रमा प्रर्दशन गरेका हुन् । 
    प्रर्दशनका क्रममा प्रधानमन्त्रीको राजिनामा माग्नुका साथै सरकार विरुद्ध चर्काे नाराबाजी समेत गरिएको थियो । नगर परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता सहितको टोलीले जिल्ला प्रशासन कार्यालयमा केहीबेर धर्ना दिँदै प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन । 
    सो क्रममा उक्त टोलीले प्रमुख जिल्ला अधिकारी दाहालका साथै सुरक्षाका लागी खटिएका सुरक्षाकर्मीहरुको हातहातमा उपहार स्वरुप फुल प्रदान गरेका थिए ।
    राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर साह, केन्द्रिय सदस्य जया महतो, उमेश प्रसाद साह, युृवा नेता सुरेश साहका साथै स्थानीयको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
सात वर्षपछि बहुविवाहका प्रतिवादी पक्राउ
ढिस्कोले पुरिएर मजदुरको मृत्यु
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी
६ महिनामा ७७ बलात्कारका घटना
६ महिनामा ७७ बलात्कारका घटना
लागुऔषधसहित पक्राउ परेकालाई अवरोधका बीच ल्याइयो
लागुऔषधसहित पक्राउ परेकालाई अवरोधका बीच ल्याइयो
नगरपालिकाको हुकुमी उर्दीप्रति पत्रकार महासंघद्वारा भत्र्सना
नगरपालिकाको हुकुमी उर्दीप्रति पत्रकार महासंघद्वारा भत्र्सना
चिसो बढेपछि दाउरा बाड्दै वन र गाउँपालिका, सप्तकोशीका सबै विद्यालय बन्द
चिसो बढेपछि दाउरा बाड्दै वन र गाउँपालिका, सप्तकोशीका सबै विद्यालय बन्द
ग्यास सिलिन्डर पडकिएर आगलागि 
ग्यास सिलिन्डर पडकिएर आगलागि 
हावाहुरीले एक करोड भन्दा बढीको क्षति, पूर्णरुपमा विद्युत सूचारु गर्न अझ केही दिन लाग्ने ः विद्युत प्राधिकरण
हावाहुरीले एक करोड भन्दा बढीको क्षति, पूर्णरुपमा विद्युत सूचारु गर्न अझ केही दिन लाग्ने ः विद्युत प्राधिकरण