आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 

राजविराज राजविराज
|
सोमबार, बैशाख १५, २०८२
|
|
१८ पटक हेरिएको
Shares
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 

सारांश

  •     राजविराज नगरपालिका १ चनौरा घर भएका अनिल कुमार साफीकष्भस्ी २५ बर्षीया श्रीमति काजल देवी साफीले घरायसी विवादका कारण नाम नखुलेको किरा मार्ने विषादी आफू समेत छोरालाई पनि खुवाएकी थिईन् ।
  •       विष खुवाउँदा सिकिस्त भएका उनका चार बर्षीय छोरालाई उपचारका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइएको थियो ।
  • त्यहा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै विराटनगरस्थित नोवेल अस्पताल पु¥याईको र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख । 

    सप्तरीमा एक महिलाले आफूसहित नावालक छोरालाई समेत विषपान गराएकी छिन् । सो विष सेवनबाट उनका चार बर्षीय छोरा सौरभको उपचारको क्रममा मृत्यु भएको छ भने आमाको अवस्था गम्भिर छ । 
    राजविराज नगरपालिका १ चनौरा घर भएका अनिल कुमार साफीकष्भस्ी २५ बर्षीया श्रीमति काजल देवी साफीले घरायसी विवादका कारण नाम नखुलेको किरा मार्ने विषादी आफू समेत छोरालाई पनि खुवाएकी थिईन् । 
    विष खुवाउँदा सिकिस्त भएका उनका चार बर्षीय छोरालाई उपचारका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइएको थियो । त्यहा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै विराटनगरस्थित नोवेल अस्पताल पु¥याईको र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
    विष सेवनबाट आमा काजल पनि अति सिकिस्त अवस्थामा रहेको र उनको उपचार नोवेल अस्पताल विराटनगरमा भईरहेको प्रहरीले जनाएको छ । 
    घरायसी विवादका कारण उक्त घट्ना भएको भन्दै प्रहरीले यसबारे थप अनुसन्धान भईरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता  दिइएको छ ः प्रहरी महानिरीक्षक थापा
महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता  दिइएको छ ः प्रहरी महानिरीक्षक थापा
दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद
दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
बालविवाह तथा बहुविवाह गरेको कसुरमा  एक वर्ष तीन महिना कैद सजाय 
बालविवाह तथा बहुविवाह गरेको कसुरमा  एक वर्ष तीन महिना कैद सजाय 
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट 
तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट 
थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित  प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र
जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित  प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र