विद्यालयका छात्राहरुलाई व्याग वितरण

राजविराज राजविराज
|
शुक्रबार, जेठ २३, २०८२
|
|
२१ पटक हेरिएको
Shares
विद्यालयका छात्राहरुलाई व्याग वितरण

सारांश

  •     बैंकले रुपनी गाउँपालिका ४ स्थित आधारभूत विद्यालय छपकी भथौलका ७० जना छात्राहरुलाई व्याग वितरण गरेको हो ।
  •     कार्यक्रममा रुपनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख वेदराज अधिकारीले राजविराजबाट आफ्नो गाउँपालिकाको विद्यालयमा सिटिजन्स बैंकले छात्राहरुलाई सहयोग गरेको प्रति आभार प्रकट गरे ।
  •     यस्तै वडा नं.

दैनिक समाचारदाता
राजविराज, २३ जेठ । 

    सिटिजन्स बैंक राजविराज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार विद्यालयका छात्राहरुलाई व्याग वितरण गरेको छ ।
    बैंकले रुपनी गाउँपालिका ४ स्थित आधारभूत विद्यालय छपकी भथौलका ७० जना छात्राहरुलाई व्याग वितरण गरेको हो ।
    कार्यक्रममा रुपनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख वेदराज अधिकारीले राजविराजबाट आफ्नो गाउँपालिकाको विद्यालयमा सिटिजन्स बैंकले छात्राहरुलाई सहयोग गरेको प्रति आभार प्रकट गरे ।
    यस्तै वडा नं. ४ का वडाध्यक्ष छेदी इसरले सिटिजन्स बैंक राजविराजले विद्यार्थीहरुको हौसला बढाएकोमा धन्यवाद दिदै केही दिन भित्रै विद्यालयका सबै बालबालिकाहरुलाई पोशाक वितरण गरिने जानकारी दिए ।
    समाजबाटै स्थापित बैंकले समाजका लागि भूमिका निर्वाह गर्नुपर्ने लक्ष्य अनुसार छात्राहरुलाई शिक्षाप्रति प्रोत्साहन गर्न सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत छात्राहरुलाई व्याग वितरण गरिएको बैंकका प्रबन्धक राजकुमार यादवले बताए ।
    कार्यक्रममा सिटिजन्स बैंकका कर्मचारीहरु शंकर कुमार साह, आमेन्द्र यादव र प्रशान्त देवको पनि उपस्थिति थियो ।
    यसैबीच आधारभूत विद्यालयका प्रधानाध्यापक शिवनाराण यादवले टिकालगाई गम्छा ओढाएर बैंकका प्रवन्धक यादव सहित सबै कर्मचारीलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा
मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
बाढी नियन्त्रणका नाममा वर्षेणी करोडौं रुपैयाँ खर्च तर, सफलता शून्य 
बाढी नियन्त्रणका नाममा वर्षेणी करोडौं रुपैयाँ खर्च तर, सफलता शून्य 
अन्तरबिद्यालय क्रिकेटमा शिब्स र ग्लोवल बिजयी,  आठ विद्यालय क्वाटर फाईनलमा प्रवेश
अन्तरबिद्यालय क्रिकेटमा शिब्स र ग्लोवल बिजयी,  आठ विद्यालय क्वाटर फाईनलमा प्रवेश
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु
दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु