उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान

राजविराज राजविराज
|
मंगलबार, जेठ १४, २०७६
|
|
५१ पटक हेरिएको
Shares
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान

सारांश

  •     आफ्नो झण्डै ११ महिने कार्यकालमा जिल्लामा शान्ति सुरक्षाको अवस्था सृदृढ पारेको र नागरिक–प्रहरीको सम्बन्ध सुमधुर बनाएको भन्दै उद्योगी व्यवसायीको छाता संगठन उद्योग बाणिज्य संघ सप्तरीले उनलाई सम्मान र बिदाई गरेको हो ।
  •       संघका अध्यक्ष अरुण प्रधानले प्रहरी उपरिक्षक विष्टले सुरक्षित समाज निर्माणका लागि नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुमधुर बनाउने काम गरेकोले सम्मानसहित बिदाई कार्यक्रमको आयोजना गरिएको बताए ।
  •       प्रहरी उपरिक्षक विष्टले जिल्लामा भएका कतिपय घटना र विवादलाई नागरिकको समन्वयबाट समाधान गर्ने अवसर पाएकोमा आत्मसन्तुष्टि मिलेको सुनाए ।

दैनिक समाचारदाता
राजविराज, १४ जेठ । 
    सप्तरीका उद्योगि व्यवसायीहरुले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि बिदाई तथा सम्मान गरेको छ ।
    आफ्नो झण्डै ११ महिने कार्यकालमा जिल्लामा शान्ति सुरक्षाको अवस्था सृदृढ पारेको र नागरिक–प्रहरीको सम्बन्ध सुमधुर बनाएको भन्दै उद्योगी व्यवसायीको छाता संगठन उद्योग बाणिज्य संघ सप्तरीले उनलाई सम्मान र बिदाई गरेको हो । 
    संघका अध्यक्ष अरुण प्रधानले प्रहरी उपरिक्षक विष्टले सुरक्षित समाज निर्माणका लागि नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुमधुर बनाउने काम गरेकोले सम्मानसहित बिदाई कार्यक्रमको आयोजना गरिएको बताए । 
    प्रहरी उपरिक्षक विष्टले जिल्लामा भएका कतिपय घटना र विवादलाई नागरिकको समन्वयबाट समाधान गर्ने अवसर पाएकोमा आत्मसन्तुष्टि मिलेको सुनाए । उनले जागिर जिवनमा यहाँबाट पाएको सद्भाव, सहयोग र सम्मान नै आफ्नो सम्पत्ति भएको सुनाए । 
    प्रहरी उपरिक्षक विष्टको सप्तरीबाट पोखरा सरुवा भएको छ । तीन दिनपछि कार्यक्षेत्रमा जान लागेका विष्टको स्थानमा मनोज कुमार यादव नयाँ एसपीको रुपमा आउँदैछन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघको नेतृत्वका लागि देव र यादव चुनावी मैदानमा
पत्रकार महासंघको नेतृत्वका लागि देव र यादव चुनावी मैदानमा
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति  विश्वास हराउँदै गएको छ ः मन्त्रि लेखी
नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति  विश्वास हराउँदै गएको छ ः मन्त्रि लेखी

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु