जसपा नेपालका नेता दिपक यादवको निधन

राजविराज राजविराज
|
बुधबार, भाद्र ११, २०८२
|
|
२६ पटक हेरिएको
Shares
जसपा नेपालका नेता दिपक यादवको निधन

सारांश

  •     सप्तरीको महादेवा गाउँपालिका निवासी ७५ वर्षिय यादवको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारजनले जनाएको छ ।
  •       महादेवा गाउँपालिकाको निर्वतमान अध्यक्ष एवं जसपा नेपालको केन्द्रिय सल्लाहकार समितीका सदस्य समेत रहेका उनी केही समय यता अस्वस्थ भई उपचारका लागी विराटनगर पुगेका थिए ।
  • उनको निधनले जसपा नेपालमा एउटा इतिहास गुमेको र पार्टीलाई अपुरणिय क्षती पुगेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहद्वारा जारी शोक विञप्तीमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, ११ भदौ । 

    जनता समाजवादी पार्टी नेपालका नेता दिपक कुमार यादव (टुटु बाबु) को बुधबार निधन भएको छ । 
    सप्तरीको महादेवा गाउँपालिका निवासी ७५ वर्षिय यादवको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारजनले जनाएको छ । 
    महादेवा गाउँपालिकाको निर्वतमान अध्यक्ष एवं जसपा नेपालको केन्द्रिय सल्लाहकार समितीका सदस्य समेत रहेका उनी केही समय यता अस्वस्थ भई उपचारका लागी विराटनगर पुगेका थिए । उनको निधनले जसपा नेपालमा एउटा इतिहास गुमेको र पार्टीलाई अपुरणिय क्षती पुगेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहद्वारा जारी शोक विञप्तीमा उल्लेख छ । 
    उनको पार्थिक शरिर बुधवार नै गाउँमा ल्याइएको तथा घरमा धार्मिक संस्कार तथा अन्तिम श्रद्धाञ्जली लगायतका कार्यक्रम सकाएर विहीवार अन्त्येष्ठि कार्यक्रम गरिने छोरा अभिनवले जानकारी दिए । 
    बुधवार नै जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले पनि शोक वक्तब्य जारी गर्दै यादवको निधनले पार्टीले एउटा अभिभावक गुमाएको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापनका लागि अस्थायी अस्पताल संचालन हुँदै 
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो 
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो 
मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी
मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन 
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन 
लालपूर्जा माग गर्दै  राजविराजवासीद्वारा दिनँहु प्रदर्शन
लालपूर्जा माग गर्दै  राजविराजवासीद्वारा दिनँहु प्रदर्शन
प्रहरी उपरिक्षक सम्मानित
प्रहरी उपरिक्षक सम्मानित