फरार ४२ जना कैदीबन्दी पक्राउ

राजविराज राजविराज
|
बिहिबार, भाद्र २६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
फरार ४२ जना कैदीबन्दी पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले पक्राउ पर्ने क्रममा ५ जना झुम्का कारागारबाट फरार कैदीलाई पनि पक्राउ गरिएको जानकारी दिएका छन् ।
  •     राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेको कारागार कार्यालय सप्तरीबाट फरार अझै १ सय ६८ कैदीको खोजी कार्य भईरहेको उनको भनाई छ ।
  •       उनले भारतको विहार राज्यसंग जोडिएको कुनौली तथा सखडा बोर्डर बन्द गरी खोजी कार्यलाई तिब्र बनाईएको र सर्च अप्रेसन जारी रहेको जानकारी समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, २६ भदौ । 

    कारागार कार्यालय सप्तरीबाट बुधबार फरार भएका कैदीबन्दीहरु मध्येबाट ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारागार कार्यालय सप्तरीमा रहेका ३ सय ९७ जना कैदी मध्ये २ सय ५ जना फरार भएका थिए । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले पक्राउ पर्ने क्रममा ५ जना झुम्का कारागारबाट फरार कैदीलाई पनि पक्राउ गरिएको जानकारी दिएका छन् ।
    राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेको कारागार कार्यालय सप्तरीबाट फरार अझै १ सय ६८ कैदीको खोजी कार्य भईरहेको उनको भनाई छ । 
    उनले भारतको विहार राज्यसंग जोडिएको कुनौली तथा सखडा बोर्डर बन्द गरी खोजी कार्यलाई तिब्र बनाईएको र सर्च अप्रेसन जारी रहेको जानकारी समेत दिए । 
    बुधबार कारागार भित्र कपडा तथा दाउराहरूमा आगजनी गरी हो–हल्ला गरेपछी प्रहरीले के भएको भन्ने बारे जाने क्रममा कैदीहरु मेन गेटबाटै प्रहरीलाई झुक्याएर फरार भएका थिए । 
    कारागारमा आगलागीबाट पहिलो तल्लाको १ कोठा भवनमा क्षति, १० थान टिभि, लत्ताकपडा, पानी तान्ने मोटर एक थान, सिलिङ पङखा १३ थानलगायत नष्ट भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन नेपाली सेना र सशस्त्र प्रहरीको सहयोग लिई ५२ राउण्ड फायर समेत गरेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल
क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल
शैक्षिक हड्तालले पठन पाठन ठप्प, एक लाख २५ हजार बढी विद्यार्थी प्रभावित  
प्रदेश २ मा बाल विवाहका घटना बढ्दो ः प्रतिवेदन
प्रदेश २ मा बाल विवाहका घटना बढ्दो ः प्रतिवेदन
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह