नेपाल धानुक बौद्धिक समाजद्वारा शुभकामना आदान प्रदान

राजविराज राजविराज
|
सोमबार, कार्तिक १९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
नेपाल धानुक बौद्धिक समाजद्वारा शुभकामना आदान प्रदान

सारांश

  •     धानुक बौद्धिक समाज सप्तरीका अध्यक्ष गजेन्द्र कुमार मण्डलको अध्यक्ष तथा नेपाल धानुक समाजका केन्द्रिय उपाध्यक्ष सनत मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विशिष्ट अतिथिहरु संघीय सांसद रानी मण्डल, पूर्व सभासद् अशोक कुमार मण्डल, वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल, धानुक समाज सप्तरीका कावा अध्यक्ष खगेन्द्र मण्डल लगायतको उपस्थिति रहेको थियो ।
  •       सो शुभकामना आदान प्रदान कार्यक्रममा समाजले स्थानिय, प्रदेश तथा संघ निर्वाचनमा धानुक जातीका निर्वाचित पदाधिकारीहरुलाई सम्मान समेत गरिएको छ ।
  •    

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक । 
    नेपाल धानुक बौद्धिक समाज सप्तरीले सोमबार राजविराजमा शुभ दिपावली, भाइटिका र छठ पर्वको अवसरका शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
    धानुक बौद्धिक समाज सप्तरीका अध्यक्ष गजेन्द्र कुमार मण्डलको अध्यक्ष तथा नेपाल धानुक समाजका केन्द्रिय उपाध्यक्ष सनत मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विशिष्ट अतिथिहरु संघीय सांसद रानी मण्डल, पूर्व सभासद् अशोक कुमार मण्डल, वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल, धानुक समाज सप्तरीका कावा अध्यक्ष खगेन्द्र मण्डल लगायतको उपस्थिति रहेको थियो । 
    सो शुभकामना आदान प्रदान कार्यक्रममा समाजले स्थानिय, प्रदेश तथा संघ निर्वाचनमा धानुक जातीका निर्वाचित पदाधिकारीहरुलाई सम्मान समेत गरिएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार मुक्त देश  निर्माणका लागि राप्रपालाई एक मौका ः अध्यक्ष लिङ्गदेन
भ्रष्टाचार मुक्त देश  निर्माणका लागि राप्रपालाई एक मौका ः अध्यक्ष लिङ्गदेन
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
सिके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दाको सुनवाइ स¥यो
स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै बोदेबर्साईनमा माओवादी केन्द्रको बैठक
स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै बोदेबर्साईनमा माओवादी केन्द्रको बैठक
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ
खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ
एकिकृत सरकारी कर्मचारी संगठन सप्तरी गठन
एकिकृत सरकारी कर्मचारी संगठन सप्तरी गठन
निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार
निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी