दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
नेपाल धानुक बौद्धिक समाज सप्तरीले सोमबार राजविराजमा शुभ दिपावली, भाइटिका र छठ पर्वको अवसरका शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
धानुक बौद्धिक समाज सप्तरीका अध्यक्ष गजेन्द्र कुमार मण्डलको अध्यक्ष तथा नेपाल धानुक समाजका केन्द्रिय उपाध्यक्ष सनत मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विशिष्ट अतिथिहरु संघीय सांसद रानी मण्डल, पूर्व सभासद् अशोक कुमार मण्डल, वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल, धानुक समाज सप्तरीका कावा अध्यक्ष खगेन्द्र मण्डल लगायतको उपस्थिति रहेको थियो ।
सो शुभकामना आदान प्रदान कार्यक्रममा समाजले स्थानिय, प्रदेश तथा संघ निर्वाचनमा धानुक जातीका निर्वाचित पदाधिकारीहरुलाई सम्मान समेत गरिएको छ ।
नेपाल धानुक बौद्धिक समाजद्वारा शुभकामना आदान प्रदान
सारांश
- धानुक बौद्धिक समाज सप्तरीका अध्यक्ष गजेन्द्र कुमार मण्डलको अध्यक्ष तथा नेपाल धानुक समाजका केन्द्रिय उपाध्यक्ष सनत मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विशिष्ट अतिथिहरु संघीय सांसद रानी मण्डल, पूर्व सभासद् अशोक कुमार मण्डल, वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल, धानुक समाज सप्तरीका कावा अध्यक्ष खगेन्द्र मण्डल लगायतको उपस्थिति रहेको थियो ।
- सो शुभकामना आदान प्रदान कार्यक्रममा समाजले स्थानिय, प्रदेश तथा संघ निर्वाचनमा धानुक जातीका निर्वाचित पदाधिकारीहरुलाई सम्मान समेत गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया