विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
२६ पटक हेरिएको
Shares
विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते

सारांश

  •     नगरपालिकाको वडा नम्बर १ महनौरीमा विवाह समारोहका क्रममा नाचिरहेको बेला जेनेरेटरको फ्यानमा कपाल फस्दा एक १४ वर्षीया बालिका गम्भीर घाइते भएकी हुन् ।
  •       शम्भुनाथ नगरपालिका वडा नम्बर ३ घर भएकी खुशबु पाल मजदुरीका रुपमा विवाहमा नाच्न आएका बेला बिहीबार राति करिब ११ बजे जेनेरेटरको फ्यानमा कपाल फस्सिएपछि टाउकोको कपालसहित छाला समेत तानिँदै घाइते भएको प्रहरीले जनाएको छ ।
  •       शुक्रबार बोदेबरसाईन १ स्थित प्रमोद यादवको छोरीको बिहेमा नाच्नको लागि श्रमिकको रुपमा आएकी खुशबु गम्भिर घाईते भएपछि स्थानीयले तत्कालै उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज ल्याएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।

    सप्तरीको बोदेबर्साइन नगरपालिका स्थित एक विवाह समारोहमा नाचिरहेकी नवालिकाको जेनेरेटरको फ्यानमा कपाल फँस्दा गम्भिर घाईते भएकी छिन् ।
    नगरपालिकाको वडा नम्बर १ महनौरीमा विवाह समारोहका क्रममा नाचिरहेको बेला जेनेरेटरको फ्यानमा कपाल फस्दा एक १४ वर्षीया बालिका गम्भीर घाइते भएकी हुन् । 
    शम्भुनाथ नगरपालिका वडा नम्बर ३ घर भएकी खुशबु पाल मजदुरीका रुपमा विवाहमा नाच्न आएका बेला बिहीबार राति करिब ११ बजे जेनेरेटरको फ्यानमा कपाल फस्सिएपछि टाउकोको कपालसहित छाला समेत तानिँदै घाइते भएको प्रहरीले जनाएको छ । 
    शुक्रबार बोदेबरसाईन १ स्थित प्रमोद यादवको छोरीको बिहेमा नाच्नको लागि श्रमिकको रुपमा आएकी खुशबु गम्भिर घाईते भएपछि स्थानीयले तत्कालै उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज ल्याएको थियो ।
    उहाँको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि बिहीबार राति नै थप उपचारका लागि न्युरो अस्पताल, विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह