रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 

राजविराज राजविराज
|
शुक्रबार, जेठ २४, २०७६
|
|
२६ पटक हेरिएको
Shares
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 

सारांश

  •     शुक्रवार राजबिराज नगपालिकाको आयोजनामा तथा युनिसेफ, नेपाल पब्लिक हेल्थ रिसर्च डेभल्पमेन्ट सेन्टरको आयोजनामा तिन बर्षिय बार्षिक योजना समेत तैयार गरिने भएको छ ।
  •     कार्यक्रममा बोल्दै राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखी कार्य गरिरहेको बताउदै मानवजिवनमा स्वस्थ रहनु अति आबश्यक रहेको बताएका छन् ।
  •       स्वास्थ क्षेत्रमा सुधार ल्याउनका लागि रणनीति सम्बन्धी कार्यशाला गोष्ठीले ठूलो सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको प्रमुख यादवको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २४ जेठ । 
    राजविराज नगरपालिकाले तीन दिने तथ्यमा आधारित मातृ, नवजात शिशु, वाल स्वास्थ तथा रणनीति सम्बन्धी कार्यालय गोष्ठीमा तीन बर्षे योजना बनाउने भएको छ ।
    शुक्रवार राजबिराज नगपालिकाको आयोजनामा तथा युनिसेफ, नेपाल पब्लिक हेल्थ रिसर्च डेभल्पमेन्ट सेन्टरको आयोजनामा तिन बर्षिय बार्षिक योजना समेत तैयार गरिने भएको छ ।
    कार्यक्रममा बोल्दै राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखी कार्य गरिरहेको बताउदै मानवजिवनमा स्वस्थ रहनु अति आबश्यक रहेको बताएका छन् । 
    स्वास्थ क्षेत्रमा सुधार ल्याउनका लागि रणनीति सम्बन्धी कार्यशाला गोष्ठीले ठूलो सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको प्रमुख यादवको भनाई छ । 
    सो अवसरमा राजबिराज नगरपालिका समाजिक शाखा अधिकृत मनोज कुमार यादबले महिला, बालवालिका, दलित, पिछडिएका बर्गको स्वास्थमा सुधार ल्याउनका लागि पहल गरिरहेको र महिला स्वास्थ स्वयंमसेविका, आमा समुहलाई ब्यबस्थित गर्न राजबिराज नगरपालिका प्रतिबद्ध रहेको बताए ।
    यस्तै वडा अध्यक्ष प्रेम कुमार यादबले समुदायमा स्वास्थमा देखिएका समस्या र कारण पता लगाई स्वास्थ सेवाको रंगरूप परिवर्तन गर्न तीन बर्षको रणनिति योजना बनाई बजेट बिनियोजना गर्ने प्रतिबद्धता जनाए ।
    समुदायमा मातृ नवजात शिशु तथा किशोर किशोरीको बाल स्वास्थ कसरी सुधार गर्ने र देखिएका समस्या असरबाट बच्नका लागि रणनीति योजना बनाउन गोष्ठीबाट बालसेवा क्षेत्रमा उल्लेखनिय सुधार हुने बताईएको छ ।
    गोष्ठीमा राजबिराज नगरपालिकाका निमित प्रमुख प्रशासकिय मनोज कुमार यादब, वडा नम्वर ६ का अध्यक्ष प्रेम कुमार यादब, वडा ७ का अध्यक्ष मागीलाल नाई, वडा नम्वर १ का अध्यक्ष चन्द्रशेखर चौधरी वडा ९ का अध्यक्ष शम्भु प्रसाद यादब, वडा १६ का अध्यक्ष गुजाई दास, १२ का अध्यक्ष हरिहर यादब, ११ का अध्यक्ष संजय यादब, १० का अध्यक्ष सुशील दास १४ का अध्यक्ष सुवालाल यादब, राजबिराज नगरपालिका लेखा अधिकृत उमाशंकर यादब, जनस्वास्थ कार्यालयका निरिक्षक भागवत यादब, नगरपालीका स्वास्थ संयोजक रामनारायण देब, सहसंयोजक शोभा साह, युनिसेफका प्रदिप कुमार श्रेष्ठ, पिएचआरडीका कार्यकारी निर्देशक जनक थापा, कार्यक्रम अधिकृत मिना लिम्बू, युनिसेफका कृति केसरी, लगायतका विभिन्न वडाका स्वास्थ ईन्चार्ज तथा महिला स्वयंसेविकाहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पचास वर्षिया दायमनको रहस्यमय हत्या
पचास वर्षिया दायमनको रहस्यमय हत्या
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ
चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
राजपाद्वारा घटना बारे पत्ता लगाउन सप्तरी संयोजकलाई निर्देशन, नक्कली उपभोक्ता समिति बनाएर २५ लाख कुम्ल्याउन खोजेको  आरोपमा राजपा केन्द्रिय सदस्यद्वय यादव र मण्डल पक्राउ
सांसद साहले एयरपोर्टमा गरे तोडफोड
सांसद साहले एयरपोर्टमा गरे तोडफोड