निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन

राजविराज राजविराज
|
बिहिबार, पौष २४, २०८२
|
|
३० पटक हेरिएको
Shares
निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन

सारांश

  •     आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्षसहित प्रमुख नेताहरुको बिहीबार बसेको संयुक्त बैठकले सो कार्यदल गठन गरेको हो ।
  •       बैठकले सदस्यहरुमा जनता समाजवादी पार्टीका अध्यक्ष सत्यनारायण यादव, नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष ब्रिजेन्द्र चौधरी, जसपाका नेता संतोष मण्डल, राष्ट्रिय मुक्ति पार्टीका सचिव बिरेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका नेता रमाकान्त चौधरी र राष्ट्रिय मुक्ति पार्टीका महिला नेतृ रिसु चौधरी छन् ।
  •       सोही बैठकले आगामी चुनावको बारेमा पहिचान, प्रतिनिधित्व र पहुँचको राजनीतिसँगै स्वेदशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको स्थापनाका लागि तीन पार्टीले गर्दै आएको संघर्षको सन्दर्भमा आगामी चुनावलाई एउटा संघर्षको कडीको रुपमा लिने निर्णय समेत गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ पुस । 

    चुनावमा प्रभावकारी रुपमा भुमिका निर्वहन, संचालन र समन्वयका लागि राष्ट्रिय मुक्ति पार्टीको जिल्ला अध्यक्ष दिपेन्द्र कुमार चौधरीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।
    आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्षसहित प्रमुख नेताहरुको बिहीबार बसेको संयुक्त बैठकले सो कार्यदल गठन गरेको हो । 
    बैठकले सदस्यहरुमा जनता समाजवादी पार्टीका अध्यक्ष सत्यनारायण यादव, नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष ब्रिजेन्द्र चौधरी, जसपाका नेता संतोष मण्डल, राष्ट्रिय मुक्ति पार्टीका सचिव बिरेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका नेता रमाकान्त चौधरी र राष्ट्रिय मुक्ति पार्टीका महिला नेतृ रिसु चौधरी छन् । 
    सोही बैठकले आगामी चुनावको बारेमा पहिचान, प्रतिनिधित्व र पहुँचको राजनीतिसँगै स्वेदशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको स्थापनाका लागि तीन पार्टीले गर्दै आएको संघर्षको सन्दर्भमा आगामी चुनावलाई एउटा संघर्षको कडीको रुपमा लिने निर्णय समेत गरेको छ । 
    त्यस्तै सामाजिक आन्दोलनको सम्बन्धमा सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुका साथै जिल्लाको शिक्षा, स्वास्थ्यमा सुधार तथा सप्तरी जिल्लाको वृहत्तर विकासका लागि सामाजिक आन्दोलनका कार्यक्रमहरु संयुक्त रुपमा अगाडी बढाउने निर्णय पनि गरेको तीन पार्टीका जिल्ला अध्यक्षद्वारा जारि संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको पनि मृत्यु
एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको पनि मृत्यु
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ 
कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ 
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन
सामाजिक संजालबाट बैदेशिक रोजगारको नाममा यूवाहरु ठगिदै, सप्तरीको सुरुङ्गा नपाका एउटै वडाका पाँच यूवा ठगिए
सामाजिक संजालबाट बैदेशिक रोजगारको नाममा यूवाहरु ठगिदै, सप्तरीको सुरुङ्गा नपाका एउटै वडाका पाँच यूवा ठगिए
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह