दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
नेपाली सेनाको राजविराजस्थित बरख गणले बार्षिकोत्सवको अवसरमा बहिरा तथा बौद्धिक अपाङ्ग विद्यार्थीहरुलाई भोजनसहित न्यानो कपडा वितरण गरेको छ ।
गणको २४३सौं बार्षिकोत्वस मनाउँदै सेनाले राजविराज वडा नम्बर ६ स्थित बहिरा बालक स्कुलका ३२ जना विद्यार्थीहरुलाई भोजन गराएर न्यानो कपडा वितरण गरिएको हो ।
स्कुलका २० जना बहिरा तथा १२ जना बौद्धिक अपाङ्गलाई बरखगणको तर्फबाट भोजन गराईएको र सहिद परिवारका तर्फबाट न्यानो कपडा ट्रयाकसुट वितरण गरिएको बरखगणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिए ।
कार्यक्रममा बैद्धिक अपाङ्ग संघका केन्द्रिय सदस्य जगदीश अर्यालले नेपाली सेनाले गरेको सहयोग प्रति अभार प्रकट गर्दे धन्यवाद दिए ।
बरख गणद्वारा न्यानो कपडा वितरण
सारांश
- गणको २४३सौं बार्षिकोत्वस मनाउँदै सेनाले राजविराज वडा नम्बर ६ स्थित बहिरा बालक स्कुलका ३२ जना विद्यार्थीहरुलाई भोजन गराएर न्यानो कपडा वितरण गरिएको हो ।
- स्कुलका २० जना बहिरा तथा १२ जना बौद्धिक अपाङ्गलाई बरखगणको तर्फबाट भोजन गराईएको र सहिद परिवारका तर्फबाट न्यानो कपडा ट्रयाकसुट वितरण गरिएको बरखगणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिए ।
- कार्यक्रममा बैद्धिक अपाङ्ग संघका केन्द्रिय सदस्य जगदीश अर्यालले नेपाली सेनाले गरेको सहयोग प्रति अभार प्रकट गर्दे धन्यवाद दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया