पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण

राजविराज राजविराज
|
मंगलबार, आषाढ ३१, २०७६
|
|
२२ पटक हेरिएको
Shares
पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण

सारांश

  •     पूर्व सिंचाई मन्त्री यादवले मंगलबार गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झालाई नगद हस्तान्तरण गरेका हुन् ।
  •     यसअघि प्रदेश नं.
  • २ का कृषिमन्त्री शैलेन्द्र प्रसाद साहले आफ्नो पारिश्रमिक तथा भत्ताबाट एक लाख रुपैयाँ कोषमा जम्मा गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३१ असार । 
    पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले बाढीबाट अति प्रभावित तिलाठी कोइलाडीका जनतालाई राहतकालागि तिलाठी कोइलाडी गाउँपालिकाको विपद् ब्यवस्थापन कोषमा २५ हजार १ सय ५५ रुपैयाँ जम्मा गरेका छन् । 
    पूर्व सिंचाई मन्त्री यादवले मंगलबार गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झालाई नगद हस्तान्तरण गरेका हुन् ।
    यसअघि प्रदेश नं. २ का कृषिमन्त्री शैलेन्द्र प्रसाद साहले आफ्नो पारिश्रमिक तथा भत्ताबाट एक लाख रुपैयाँ कोषमा जम्मा गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णुपुरका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान 
विष्णुपुरका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान 
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प
दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प
एक रनले छिन्नमस्ता विजयी
एक रनले छिन्नमस्ता विजयी
स्कारपियो र मोटरसाइकल ठोकिदा आमा छोराको मृत्यु
स्कारपियो र मोटरसाइकल ठोकिदा आमा छोराको मृत्यु
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता
चोरी भएको मोटरसाइकलसहित तीन पक्राउ
चोरी भएको मोटरसाइकलसहित तीन पक्राउ
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै