युवती बलात्कारको आरोपमा दुई पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, श्रावण २४, २०७६
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  •     पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका ९ मलेठ निवासी २४ वर्षिय रमनलाल दास र २२ वर्षिय रोशन यादव छन् ।
  •       अघिल्लो दिन साँझ सोही वडाकी १९ वर्षिय यूवतीलाई जबरजस्तिकरणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी भावेश रिमालले जानकारी दिए ।
  •       पीडित यूवतीको स्वास्थ्य परिक्षण, बयान र हुलियाको आधारमा दुबैजना पक्राउ परेको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २३ साउन । 
    एक युवतीलाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका ९ मलेठ निवासी २४ वर्षिय रमनलाल दास र २२ वर्षिय रोशन यादव छन् । 
    अघिल्लो दिन साँझ सोही वडाकी १९ वर्षिय यूवतीलाई जबरजस्तिकरणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी भावेश रिमालले जानकारी दिए । 
    पीडित यूवतीको स्वास्थ्य परिक्षण, बयान र हुलियाको आधारमा दुबैजना पक्राउ परेको उनले बताए । पक्राउ परेका दुबैजनालाई बिहीबारै सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ
नगर क्षेत्रबीचबाटै निर्माण हुन  लागेको हुलाकी सडकप्रति असन्तुष्टि 

विवाहपञ्चमीको रौनक
विवाहपञ्चमीको रौनक
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका

दश लाख रोजगारी सुनिश्चितताको विषय हावा नभएको डा. राउतको दाबी

स्व. महाबिर देवको नाममा पाँच लाखको अक्षय कोष स्थापना

राजविराजसहित कंचनरुप नगरपालिकाका विद्यालयहरु पाँच दिन बन्द, क्याम्पसमा २० दिन विदा 

“लेखनाथ आदर्श पुस्तकालय”  को हल निर्माणका लागि प्रक्रिया सुरु

खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु

नवजात शिशुको शव कुकुरले मुखमा लिएर घुमिरहेको देख्दा …

छुटाउनुभयो कि ?

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 