आगलागीमा ६६ हजार २ सय रुँपैया नगद जल्यो

राजविराज राजविराज
|
बिहिबार, भाद्र २६, २०७६
|
|
८८ पटक हेरिएको
Shares
आगलागीमा ६६ हजार २ सय रुँपैया नगद जल्यो

सारांश

  •     सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं.
  • १ जमुनी निवासी सुरेश यादवको राजविराज ७ स्थित घरमा आगलागि हुदा नगदसहित करिब पाँच लाख मुल्य बराबरको क्षति भएको पीडितले जनाएका छन् ।
  •       यस्तै सोही घरमा डेरा लिएर बस्दै आएका कैलालीको नारायणपुर गाउपालिका वडा न.

दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।
    राजविराज नगरपालिका वडा नं. ७ स्थित एक घरमा बिहीबार आगलागी हुदा नगद ६६ हजार २ सय नगद जल्नुका साथै लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
    सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. १ जमुनी निवासी सुरेश यादवको राजविराज ७ स्थित घरमा आगलागि हुदा नगदसहित करिब पाँच लाख मुल्य बराबरको क्षति भएको पीडितले जनाएका छन् । 
    यस्तै सोही घरमा डेरा लिएर बस्दै आएका कैलालीको नारायणपुर गाउपालिका वडा न. ७ का सोवन परियारको समेत नगद र विभिन्न सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    परियारको कोठामा रहेको फ्रिजको तार सर्ट भई आगलागी हुँदा कोठामा भएको लत्ताकपडा र नगद एक हजारको ४१ थान, पाँच सयको नोट ४० थान, एक सयको नोट ४४ थान र ५० को नोट १६ थान गरि ६६ हजार २ सय जलेको प्रहरीले जनाएको छ । 
    यता आगोमा कुनै मानविय क्षति नभएको तथा स्थानियबासी र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीमा महिलाको शव फेला
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
वडाध्यक्षको रिहाइको माँग गर्दै आजदेखि शम्भुनाथ नगरपालिकाको कामकाज बन्द
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
ललकुको उपचारका लागि सलहेश संस्थाद्वारा ७५ हजार नगद सहयोग 
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण