पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, भाद्र ७, २०८३
|
|
१४४ पटक हेरिएको
Shares
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने

सारांश

  • सप्तरी जिल्ला इन्चार्ज र जिल्ला संयोजकले एकल निर्णय गरि जिल्ला समायोजन कार्यक्रम राखेको भन्दै पूर्व पार्टीका ६ घटकहरुले सो कार्यक्रम बहिष्कार गर्ने जनाएका छन् ।
  • पूर्व पार्टी नेकपा माओवादी केन्द्रका छेदी रजक, नेकपा एकिकृत समाजवादीका निरन्जन झा, नेसपाका लक्ष्मण यादव, नेकपा समाजवादी पार्टीका सचिदानन्द माझी, नेपाल श्रमजिवि पार्टीका रामनारायण यादव र सजपा नेपालका नवीन यादवद्वारा आइतबार जारि संयुक्त विज्ञप्तिमा समायोजन कार्यक्रम बहिष्कार गर्ने जनाइएको छ ।
  • जारि विज्ञप्तिमा “साउन ३१ प्रदेश संयोजक राजु खडकाको प्रमुख आतिथ्यमा सम्पन्न नेकपाका केन्द्रिय सदस्यहरुको बैठकमा सम्पूर्ण घटकहरुलाई जिल्ला समायोजन गर्न प्रस्ताव गर्दा प्रदेश संयोजक कार्यक्रमको बीचमै जानु पर्ने भन्दै भोली केन्द्रिय सदस्यहरुको बैठक बसी निर्णय गर्ने निर्देशन दिए पनि जिल्ला संयोजक र जिल्ला इन्चार्जले हालसम्म कुनै किसिमको निर्णय लिखित रुपमा नगरेको” उल्लेख छ ।
दैनिक समाचारदाता
राजविराज, ७ भदौ । 
पूर्व पार्टीका ६ घटकहरुले नेपाली कम्प्युनिष्ट पार्टीको सप्तरी जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने जनाएका छन् ।
सप्तरी जिल्ला इन्चार्ज र जिल्ला संयोजकले एकल निर्णय गरि जिल्ला समायोजन कार्यक्रम राखेको भन्दै पूर्व पार्टीका ६ घटकहरुले सो कार्यक्रम बहिष्कार गर्ने जनाएका छन् ।
पूर्व पार्टी नेकपा माओवादी केन्द्रका छेदी रजक, नेकपा एकिकृत समाजवादीका निरन्जन झा, नेसपाका लक्ष्मण यादव, नेकपा समाजवादी पार्टीका सचिदानन्द माझी, नेपाल श्रमजिवि पार्टीका रामनारायण यादव र सजपा नेपालका नवीन यादवद्वारा आइतबार जारि संयुक्त विज्ञप्तिमा समायोजन कार्यक्रम बहिष्कार गर्ने जनाइएको छ ।
जारि विज्ञप्तिमा “साउन ३१ प्रदेश संयोजक राजु खडकाको प्रमुख आतिथ्यमा सम्पन्न नेकपाका केन्द्रिय सदस्यहरुको बैठकमा सम्पूर्ण घटकहरुलाई जिल्ला समायोजन गर्न प्रस्ताव गर्दा प्रदेश संयोजक कार्यक्रमको बीचमै जानु पर्ने भन्दै भोली केन्द्रिय सदस्यहरुको बैठक बसी निर्णय गर्ने निर्देशन दिए पनि जिल्ला संयोजक र जिल्ला इन्चार्जले हालसम्म कुनै किसिमको निर्णय लिखित रुपमा नगरेको” उल्लेख छ ।
“एकल निर्णय गरी जिल्ला संयोजक प्रताप नारायण चौधरी र जिल्ला इन्चार्ज सूर्यनाथ यादवले भदौ ८ गते जिल्ला समायोजन गर्ने कार्यक्रम राखेको हुँदा उक्त कार्यक्रममा पूर्व पार्टीका घटकहरु सहभागि नहुने र बहिष्कार गरेको” सो विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
बालिकालाई आत्महत्या गर्न दुरुत्साहन  गर्ने दुईजनालाई कैद र जरिवाना
बालिकालाई आत्महत्या गर्न दुरुत्साहन  गर्ने दुईजनालाई कैद र जरिवाना
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
संसद विघटन बिरुद्ध काँग्रेसको  सबै क्षेत्रमा प्रदर्शन
संसद विघटन बिरुद्ध काँग्रेसको  सबै क्षेत्रमा प्रदर्शन
हिंसा बिरुद्ध सडक नाटक प्रदर्शन
हिंसा बिरुद्ध सडक नाटक प्रदर्शन
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा 
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा 
सप्तरीमा ७० जनाले गरे आत्महत्या
सप्तरीमा ७० जनाले गरे आत्महत्या
राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड