परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आश्विन २, २०८३
|
|
९ पटक हेरिएको
Shares
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

सारांश

  • स्ववियु सभापति रञ्जित कुमार यादवको नेतृत्वमा उक्त तालाबन्दी गरिएको हो ।
  • परीक्षा केन्द्र परिवर्तन गर्नुको स्पष्ट र आधिकारिक कारण सार्वजनिक,  विद्यार्थीलाई सहज, सुरक्षित र पहुँचयोग्य स्थानमा परीक्षा सञ्चालनको व्यवस्था, परीक्षा सम्बन्धी सम्पूर्ण सूचना समयमै आधिकारिक रूपमा विद्यार्थीसमक्ष सार्वजनिक तथा विद्यार्थीको शैक्षिक हितसँग सम्बन्धित निर्णय गर्दा स्ववियु तथा विद्यार्थी प्रतिनिधिसँग आवश्यक समन्वय गर्न माग गरिएको छ ।
  • उपरोक्त विषयमा तत्काल ठोस पहल गरी विद्यार्थीको समस्या समाधान नगरिएमा स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूको शैक्षिक अधिकारको संरक्षणका लागि चरणबद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने सभापति यादवद्वारा जारि ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
दैनिक समाचारदाता
राजविराज, २ असोज । 
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजबाट परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय तत्काल पुनरावलोकन लगायत पाँच बुदे माग राख्दै शुक्रबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
स्ववियु सभापति रञ्जित कुमार यादवको नेतृत्वमा उक्त तालाबन्दी गरिएको हो । परीक्षा केन्द्र परिवर्तन गर्नुको स्पष्ट र आधिकारिक कारण सार्वजनिक,  विद्यार्थीलाई सहज, सुरक्षित र पहुँचयोग्य स्थानमा परीक्षा सञ्चालनको व्यवस्था, परीक्षा सम्बन्धी सम्पूर्ण सूचना समयमै आधिकारिक रूपमा विद्यार्थीसमक्ष सार्वजनिक तथा विद्यार्थीको शैक्षिक हितसँग सम्बन्धित निर्णय गर्दा स्ववियु तथा विद्यार्थी प्रतिनिधिसँग आवश्यक समन्वय गर्न माग गरिएको छ ।
उपरोक्त विषयमा तत्काल ठोस पहल गरी विद्यार्थीको समस्या समाधान नगरिएमा स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूको शैक्षिक अधिकारको संरक्षणका लागि चरणबद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने सभापति यादवद्वारा जारि ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
सम्बन्धित निकायलाई समस्या समाधानका लागि तत्काल संवाद र समन्वयको वातावरण निर्माण गर्न आग्रह गर्दै उक्त पत्रमा विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षाजस्तो संवेदनशील विषयमा पारदर्शिता, जवाफदेहिता र विद्यार्थीमैत्री निर्णय प्रक्रिया अनिवार्य रहेको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा 
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा 
बालबालिका केन्द्रित फुटवल क्लिनिक सुरु
बालबालिका केन्द्रित फुटवल क्लिनिक सुरु
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति 
रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति 
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
सरकारी स्कुलको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड
सरकारी स्कुलको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
बट सावित्री पर्व मनाइयो 
बट सावित्री पर्व मनाइयो 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ