दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
सहिद दिवसको अवसरमा बुधबार जिल्ला समन्वय समिति सप्तरीको प्राङ्गनमा स्थापना गरिएको स्थानिय निकाय कर्मचारी सहिद प्रभु नारायण यादवको शालिकमा माल्यार्पण गरिएको छ ।
समन्वय समितिका सभापति प्रभाकर यादव, स्थानिय निकाय कर्मचारी संघका केन्द्रिय सदस्य नवराज खड्का, प्रदेशका सचिव गंगराम साह, अधिकृत सुभाष मण्डल तथा अन्य कर्मचारीहरुले सहिद यादवको शालिकमा माल्यार्पण गरे ।
तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा नायब सुब्बा पदमा कार्यरत प्रभु नारायण यादवको २०६४ साल कात्तिक १२ गते बेलुका ७ः३० बजे कार्यालयबाट राजविराज हनुमानगर सडक खण्ड हुँदै घर फर्कने क्रममा खाडो पुलदेखी पूर्व गोली प्रहार गरि हत्या गरिएको थियो ।
स्थानिय निकाय कर्मचारी सहिद यादवको शालिकामा माल्यार्पण
सारांश
- समन्वय समितिका सभापति प्रभाकर यादव, स्थानिय निकाय कर्मचारी संघका केन्द्रिय सदस्य नवराज खड्का, प्रदेशका सचिव गंगराम साह, अधिकृत सुभाष मण्डल तथा अन्य कर्मचारीहरुले सहिद यादवको शालिकमा माल्यार्पण गरे ।
- तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा नायब सुब्बा पदमा कार्यरत प्रभु नारायण यादवको २०६४ साल कात्तिक १२ गते बेलुका ७ः३० बजे कार्यालयबाट राजविराज हनुमानगर सडक खण्ड हुँदै घर फर्कने क्रममा खाडो पुलदेखी पूर्व गोली प्रहार गरि हत्या गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया