४८ किलो लागुऔषध गाजा बरामद

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, आश्विन २१, २०८३
|
|
१० पटक हेरिएको
Shares
४८ किलो लागुऔषध गाजा बरामद

सारांश

  • जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मंगलबार बलान खोलाको पुल भन्दा दक्षिण पट्टि बलान खोलाको किनारमा प्रहरी चौकी मौवाहा र प्रहरी चौकी धातिबाट खटेको सयुंक्त प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा उत्तरबाट दक्षिण तर्फ जादै गरेको मानिसहरुले टाउकोमा बोकेको प्लास्टिकको बोरा प्रहरी टोलीलाई देखेर फाली फरार भएका थिए ।
  • फालिएको उक्त प्लाष्टिकको तीन वटा बोरामा खोलेर हेर्दा त्यसभित्र १७ वटा प्लाष्टिकका पोकाहरुमा लागूऔषध गाँजा फेला परेको थियो ।
  • प्रहरीका अनुसार उक्त प्लाष्टिकका पोकाहरु तौल गर्दा ४८ किलो गाजा रहेकोले कानुन वमोजिम वरामद गरी इलाका प्रहरी कार्यालय कडरवोना सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।
दैनिक समाचारदाता
राजविराज, २१ असोज । 
सप्तरीको सुरुङ्गा नगरपालिका ४ स्थित प्रहरीले ४८ किलो लागुऔषध गाजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मंगलबार बलान खोलाको पुल भन्दा दक्षिण पट्टि बलान खोलाको किनारमा प्रहरी चौकी मौवाहा र प्रहरी चौकी धातिबाट खटेको सयुंक्त प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा उत्तरबाट दक्षिण तर्फ जादै गरेको मानिसहरुले टाउकोमा बोकेको प्लास्टिकको बोरा प्रहरी टोलीलाई देखेर फाली फरार भएका थिए ।
फालिएको उक्त प्लाष्टिकको तीन वटा बोरामा खोलेर हेर्दा त्यसभित्र १७ वटा प्लाष्टिकका पोकाहरुमा लागूऔषध गाँजा फेला परेको थियो ।
प्रहरीका अनुसार उक्त प्लाष्टिकका पोकाहरु तौल गर्दा ४८ किलो गाजा रहेकोले कानुन वमोजिम वरामद गरी इलाका प्रहरी कार्यालय कडरवोना सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक ः अध्यक्ष यादव
जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक ः अध्यक्ष यादव
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
प्रदेश २ मा १९ लाख जनतालाई  कोरोना विरुद्धको खोप
प्रदेश २ मा १९ लाख जनतालाई  कोरोना विरुद्धको खोप
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य
जुवातास खेलिरहेका एक दर्जन व्यक्ति पक्राउ
जुवातास खेलिरहेका एक दर्जन व्यक्ति पक्राउ
अमसोत सहकारीको बार्षिक साधारण सभा सम्पन्न 
अमसोत सहकारीको बार्षिक साधारण सभा सम्पन्न 
मदन–आश्रित दिवसमा रक्तदान
मदन–आश्रित दिवसमा रक्तदान
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते

छुटाउनुभयो कि ?

सदा बस्तीका तीन परिवारले आफन्त जिवित्तै फर्केर आउने आश अझै मारेका छैनन्

सदा बस्तीका तीन परिवारले आफन्त जिवित्तै फर्केर आउने आश अझै मारेका छैनन्

समग्र विकासका आधारसहित १६ बुदे माग तथा सुझाव राख्दै गाउँपालिकालाई बुझाइए ज्ञापनपत्र

समग्र विकासका आधारसहित १६ बुदे माग तथा सुझाव राख्दै गाउँपालिकालाई बुझाइए ज्ञापनपत्र

सप्तरीबाट हराइरहेका एक बालक र दुई बालिकाको नयाँ दिल्लीबाट उद्धार 

सप्तरीबाट हराइरहेका एक बालक र दुई बालिकाको नयाँ दिल्लीबाट उद्धार 

संघीयतामैत्री मिडिया कानुन निर्माणका लागि प्रदेशका सञ्चार नेतृत्वद्वारा संचारमन्त्रीलाई सुझावपत्र 

संघीयतामैत्री मिडिया कानुन निर्माणका लागि प्रदेशका सञ्चार नेतृत्वद्वारा संचारमन्त्रीलाई सुझावपत्र 

रहेनन् हरि बाबु

रहेनन् हरि बाबु

लेखापढी व्यवसायी परीक्षामा आर्थिक अनियमितता भएको बारका पूर्वअध्यक्षहरुको आरोप

लेखापढी व्यवसायी परीक्षामा आर्थिक अनियमितता भएको बारका पूर्वअध्यक्षहरुको आरोप

अस्पताललाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा संचालनका लागि सबै पक्षको सहयोग आवश्यक ः निमित्त मेसु झा

अस्पताललाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा संचालनका लागि सबै पक्षको सहयोग आवश्यक ः निमित्त मेसु झा

बाढी प्रभावित ७० परिवारलाई राहत वितरण

बाढी प्रभावित ७० परिवारलाई राहत वितरण