बिदेश्वर यादव (विक्की) द्वारा जसपा नेपाल परित्याग

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आश्विन २३, २०८३
|
|
१६ पटक हेरिएको
Shares
बिदेश्वर यादव (विक्की) द्वारा जसपा नेपाल परित्याग

सारांश

  • मधेश प्रदेशसभाका पूर्वसदस्य समेत रहेका उनले शुक्रबार सामाजिक संजालमा जसपा नेपालप्रति असन्तुष्टि व्यक्त गर्दै वर्तमान राजनीतिक दिशा, आन्तरिक लोकतन्त्रको अवस्था र नेतृत्व विकासप्रतिको दृष्टिकोणसँग गम्भीर असहमति जनाउँदै जनता समाजवादी पार्टी नेपालसँगको आफ्नो पार्टीगत आबद्धताबाट राजीनामा दिने निर्णय गरिएको उल्लेख गरेका छन् ।
  • उनले संघीयता, सामाजिक न्याय, समानुपातिक समावेशिता, पहिचान, सुशासन र जनताको सम्मानका लागि आफ्नो प्रतिबद्धता रहेको भन्दै लेखेका छन, “मेरो विश्वास छ, मधेसको राजनीतिलाई अब नयाँ पुस्ताको ऊर्जा, वैचारिक स्पष्टता, संस्थागत लोकतन्त्र र जनताप्रतिको जवाफदेहितासँग जोड्नुपर्छ ।
  • पुरानो नेतृत्वको अनुभव आवश्यक छ, तर त्यसले नयाँ नेतृत्वको बाटो छेक्नु हुँदैन ।
दैनिक समाचारदाता
राजविराज, २३ असोज । 
जसपा नेपालका केन्द्रीय सदस्य एवं युवा विद्यार्थी तथा खेलकुद बिभागका प्रमुख बिदेश्वर यादव (विक्की) ले शुक्रबार पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएका छन् ।
मधेश प्रदेशसभाका पूर्वसदस्य समेत रहेका उनले शुक्रबार सामाजिक संजालमा जसपा नेपालप्रति असन्तुष्टि व्यक्त गर्दै वर्तमान राजनीतिक दिशा, आन्तरिक लोकतन्त्रको अवस्था र नेतृत्व विकासप्रतिको दृष्टिकोणसँग गम्भीर असहमति जनाउँदै जनता समाजवादी पार्टी नेपालसँगको आफ्नो पार्टीगत आबद्धताबाट राजीनामा दिने निर्णय गरिएको उल्लेख गरेका छन् ।
उनले संघीयता, सामाजिक न्याय, समानुपातिक समावेशिता, पहिचान, सुशासन र जनताको सम्मानका लागि आफ्नो प्रतिबद्धता रहेको भन्दै लेखेका छन, “मेरो विश्वास छ, मधेसको राजनीतिलाई अब नयाँ पुस्ताको ऊर्जा, वैचारिक स्पष्टता, संस्थागत लोकतन्त्र र जनताप्रतिको जवाफदेहितासँग जोड्नुपर्छ । पुरानो नेतृत्वको अनुभव आवश्यक छ, तर त्यसले नयाँ नेतृत्वको बाटो छेक्नु हुँदैन । राजनीतिक निरन्तरता महत्वपूर्ण छ, तर त्यो पुस्तान्तरणको अवरोधक बन्नु हुँदैन । पार्टी आवश्यक छ, तर पार्टीको अस्तित्व जनताको मुद्दाभन्दा माथि हुन सक्दैन ।”
“पार्टी भन्दा मुद्दा ठूलो, नेतृत्व भन्दा विचार ठुलो, पद भन्दा  स्वाभिमान ठुलो र व्यक्ति भन्दा जनता ठुलो हुन ।“ यी मान्यतासँग सम्झौता गरेर पदमा रहिरहनुभन्दा आफ्नो राजनीतिक विवेकअनुसार अलग बाटो रोज्नु उचित ठानेको छु । मेरो यो निर्णय अन्त्य होइन, विचार, लोकतन्त्र, नयाँ नेतृत्व र मधेसको अधिकारलाई केन्द्रमा राख्ने राजनीतिक यात्राको नयाँ सुरुवात हो । उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयर कपमा उदयपुरको विजयी सुरुवात
मेयर कपमा उदयपुरको विजयी सुरुवात
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
चिसोबाट जोगिन वृद्धवृद्धालाई कम्बल सहयोग
चिसोबाट जोगिन वृद्धवृद्धालाई कम्बल सहयोग
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
उद्योगि व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने साझा प्रतिबद्धता 
उद्योगि व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने साझा प्रतिबद्धता 
जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी …
जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी …
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
सशस्त्र असई हत्या घटनामा एसपी  खड्कामाथि विभागीय कारबाहीको सिफारिस
सशस्त्र असई हत्या घटनामा एसपी  खड्कामाथि विभागीय कारबाहीको सिफारिस

छुटाउनुभयो कि ?

निवर्तमान अध्यक्ष चौधरीले लगाएका आरोप निराधार,  योजनाबद्ध तरीकाबाट असहयोग गर्दै आएको वर्तमान अध्यक्ष यादवको दाबी

निवर्तमान अध्यक्ष चौधरीले लगाएका आरोप निराधार,  योजनाबद्ध तरीकाबाट असहयोग गर्दै आएको वर्तमान अध्यक्ष यादवको दाबी

चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन विशेष सुरक्षा योजना

चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन विशेष सुरक्षा योजना

अपाङ्गता भएका ब्यक्तिलाई जलवायु न्याय सम्बन्धी तालिम

अपाङ्गता भएका ब्यक्तिलाई जलवायु न्याय सम्बन्धी तालिम

सदा बस्तीका तीन परिवारले आफन्त जिवित्तै फर्केर आउने आश अझै मारेका छैनन्

सदा बस्तीका तीन परिवारले आफन्त जिवित्तै फर्केर आउने आश अझै मारेका छैनन्

४८ किलो लागुऔषध गाजा बरामद

४८ किलो लागुऔषध गाजा बरामद

समग्र विकासका आधारसहित १६ बुदे माग तथा सुझाव राख्दै गाउँपालिकालाई बुझाइए ज्ञापनपत्र

समग्र विकासका आधारसहित १६ बुदे माग तथा सुझाव राख्दै गाउँपालिकालाई बुझाइए ज्ञापनपत्र

सप्तरीबाट हराइरहेका एक बालक र दुई बालिकाको नयाँ दिल्लीबाट उद्धार 

सप्तरीबाट हराइरहेका एक बालक र दुई बालिकाको नयाँ दिल्लीबाट उद्धार 

संघीयतामैत्री मिडिया कानुन निर्माणका लागि प्रदेशका सञ्चार नेतृत्वद्वारा संचारमन्त्रीलाई सुझावपत्र 

संघीयतामैत्री मिडिया कानुन निर्माणका लागि प्रदेशका सञ्चार नेतृत्वद्वारा संचारमन्त्रीलाई सुझावपत्र