रावि नपा नक्सा शाखाका कर्मचारी साहको निधन, शोकमा कार्यालय मातहतका सबै वडा तथा स्वास्थ्य संस्था बन्द

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, मंसिर ३, २०८३
|
|
१८ पटक हेरिएको
Shares
रावि नपा नक्सा शाखाका कर्मचारी साहको निधन, शोकमा कार्यालय मातहतका सबै वडा तथा स्वास्थ्य संस्था बन्द

सारांश

  • राजविराज वडा नं.
  • ३ निवासी साह केही समयदेखि विरामी भई उपचाररत रहेका थिए ।
  • सोही क्रममा उनको निधन भएको हो ।
दैनिक समाचारदाता
राजविराज, २ मंसिर । 
राजविराज नगरपालिका नक्सा शाखामा कार्यरत ओम प्रकाश साहको मंगलबार राती निधन भएको छ ।
राजविराज वडा नं. ३ निवासी साह केही समयदेखि विरामी भई उपचाररत रहेका थिए । सोही क्रममा उनको निधन भएको हो ।
उनको निधनमा बुधबार नगरपालिकाको कार्यालयको अति आवश्यक सेवा बाहेक मातहतका सम्पूर्ण वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुमा शोक विदा दिइएको छ ।
नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनद्वारा जारि शोक विज्ञप्तिमा साहको असामयिक निधन भएको खबरले राजविराज नगरपालिका परिवार स्तब्ध एवं अत्यन्तै दुःखी र मर्माहत भएको उल्लेख गर्दै उहाँको कार्यकौशल तथा सहयोगी भावना स्मरण गर्दै भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गरिएको छ ।
विज्ञप्तिमा “यस दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा इष्टमित्रप्रति राजविराज नगरपालिका परिवार हार्दिक समवेदना व्यक्त गर्दछौं ।” उल्लेख छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
सप्तरीका विवेकको कप्तानीमा प्रदेश २ क्रिकेट टोलीको घोषणा
सप्तरीका विवेकको कप्तानीमा प्रदेश २ क्रिकेट टोलीको घोषणा
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ः प्रजिअ आचार्य
जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ः प्रजिअ आचार्य
छिन्नमस्तासहित १३ स्थानीय तहले ल्याउन सकेन बजेट 
छिन्नमस्तासहित १३ स्थानीय तहले ल्याउन सकेन बजेट