दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा

राजविराज राजविराज
|
बुधबार, मंसिर ११, २०७६
|
|
२१ पटक हेरिएको
Shares
दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा

सारांश

  •     उनले आप्mनो छोरीको विवाहमा सामाजिक कार्य गरी बैवाहिक कार्य सम्पन्न गरेका छन् ।
  • झा की छोरी अभिलासा र सप्तरीकै बलान विहुल गाउँपालिका ४ निवासी अमरनाथ झाका छोरा अमित विच बुधबार बिना दाइजो विवाह सम्पन्न भएको छ ।
  •       बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २ सय ५० महिला र ३ सय बालबालिकालाई न्यायो लुगा वितरण गरेका थिए भने अशक्तताका कारण उपस्थित हुन नसकेका २ दर्जन बृद्घ बृद्घालाई बेहुली र उनका बुवाले घरमै गएर न्यायो लुगा पनि प्रदान गरे ।

दैनिक समाचारदाता
राजविराज, ११ मंसिर । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी शैलेन्द्र चन्द्र झाले आप्mनो छोरी अभिलासाको विवाहमा दाईजो दिने रकमबाट विपन्न समुदायका महिला तथा बालबालिकालाई कपडा वितरण गरेका छन् । 
    उनले आप्mनो छोरीको विवाहमा सामाजिक कार्य गरी बैवाहिक कार्य सम्पन्न गरेका छन् । झा की छोरी अभिलासा र सप्तरीकै बलान विहुल गाउँपालिका ४ निवासी अमरनाथ झाका छोरा अमित विच बुधबार बिना दाइजो विवाह सम्पन्न भएको छ । 
    बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २ सय ५० महिला र ३ सय बालबालिकालाई न्यायो लुगा वितरण गरेका थिए भने अशक्तताका कारण उपस्थित हुन नसकेका २ दर्जन बृद्घ बृद्घालाई बेहुली र उनका बुवाले घरमै गएर न्यायो लुगा पनि प्रदान गरे । 
    बेहुला पक्षका अभिभावक समेतको सहमतिमा दाईजो लेनदेन नगर्ने भएपछि समुदायका विपन्न महिला तथा बालबालिकालाई लक्षित गरी विवाहकै दिन राहत स्वरुप गरिब असहायलाई कपडा वितरण गरेको नेकपाका नेता समेत रहेका वेहुलीका वुवा शैलेन्द्र चन्द्र झाले बताए । 
    यता लत्ता कपडा पाएर खुशी भएकी उर्मिला सदाले दुई छाक जोहो गर्न मजदुरी गर्नुपर्ने हामी जस्तालाई यो सहयोगले चिसो छल्न पनि निकै टेवा पुगेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ
छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ
सिटिजन्स बैंकद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
सिटिजन्स बैंकद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय  क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
भगवान रामको प्राण प्रतिष्ठा  कार्यक्रम उत्सवका साथ मनाइयो
भगवान रामको प्राण प्रतिष्ठा  कार्यक्रम उत्सवका साथ मनाइयो
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित,  प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित,  प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
विपद् ब्यवस्थापन समिति गठन
विपद् ब्यवस्थापन समिति गठन
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा 
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा 
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ