आगलागिबाट दश लाख बढीको क्षति

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २०, २०७६
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  •     स्थनिय शिवनरायण भिन्दारको घरमा बिद्युत सर्ट भई छिमेकीहरु मनोज पघैया, बिनोद पघैया र श्याम शर्माको घर समेतमा आगलागि हुँदा १० लाख २३ हजार मुल्य बराबरको धनमाल जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       सो आगलागिबाट शिबनारायणको बासको टाँटी र टिनको छानो भएको एकतल्ले घर पुर्णरुपमा जलेको, छिमेकीहरु मनोज पघैयाको बास र टिनबाट बनेको एक तल्ले घर, बिनोद पघैयाको बाँस र खरको छानो भएको फुसको घर र श्याम शर्माको बाँस र खरको छानो भएको घर पुर्णरुपमा जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
  •       आगोलाई ईलाका प्रहरी कार्यालय भारदहबाट खटेको प्रहरी टोली, स्थानिय, सशस्त्र प्रहरी, बारुणयन्त्रको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर । 
    सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. ३ पोर्ताहास्थित चार घरमा बिहीबार आगलागि हुँदा १० लाख बढीको क्षति भएको छ । 
    स्थनिय शिवनरायण भिन्दारको घरमा बिद्युत सर्ट भई छिमेकीहरु मनोज पघैया, बिनोद पघैया र श्याम शर्माको घर समेतमा आगलागि हुँदा १० लाख २३ हजार मुल्य बराबरको धनमाल जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सो आगलागिबाट शिबनारायणको बासको टाँटी र टिनको छानो भएको एकतल्ले घर पुर्णरुपमा जलेको, छिमेकीहरु मनोज पघैयाको बास र टिनबाट बनेको एक तल्ले घर, बिनोद पघैयाको बाँस र खरको छानो भएको फुसको घर र श्याम शर्माको बाँस र खरको छानो भएको घर पुर्णरुपमा जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  
    आगोलाई ईलाका प्रहरी कार्यालय भारदहबाट खटेको प्रहरी टोली, स्थानिय, सशस्त्र प्रहरी, बारुणयन्त्रको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
कामहरुको सूची बोकेर उपेन्द्र जान्छन् घरदैलोमा
कामहरुको सूची बोकेर उपेन्द्र जान्छन् घरदैलोमा
रोग नियन्त्रका लगि रुपनीमा जनचेतनामूलक अभियान चलाईने
रोग नियन्त्रका लगि रुपनीमा जनचेतनामूलक अभियान चलाईने
बाल विकास केन्द्रका महिला शिक्षक तथा कर्मचारीहरु धर्नामा 
बाल विकास केन्द्रका महिला शिक्षक तथा कर्मचारीहरु धर्नामा 
जिहाद बिरुद्ध कारवाही र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन
जिहाद बिरुद्ध कारवाही र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
घर घरमा स्वच्छ खानेपानी पुग्यो
घर घरमा स्वच्छ खानेपानी पुग्यो
कृषि क्षेत्रलाई उच्च प्राथमिकता ः प्रदेशसभा सदस्य यादव
कृषि क्षेत्रलाई उच्च प्राथमिकता ः प्रदेशसभा सदस्य यादव
प्रदेश २ मा १९ लाख जनतालाई  कोरोना विरुद्धको खोप
प्रदेश २ मा १९ लाख जनतालाई  कोरोना विरुद्धको खोप